Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

बर्हिगर्मित माअाेवादी लडाकुको कारागारमै मृत्यु

\"dischargeकाठमाडौं, १९ भदौ । बर्हिगर्मित जनमुक्ति सेना सञ्जय जर्घामगरको कारागारभित्रै मृत्यु भएको छ । बर्गिगर्मित जनमुक्ति सेना नेपालका सचिव समेत रहेका सञ्जय पेट्रोल पम्पमा मिटर ठगी प्रकरणमा पक्राउ परेका थिए । डिल्लीबजार कारागारमा रहेका २४ वर्षीया जर्घाको शनिबार राती मृत्यु भएको बर्मिगर्मित सेना नेपालका अध्यक्ष लेनिन बिष्टले बताए । बिरामी परेका जर्घालाई प्रशासनले उपचार गर्न समेत नलैजाँदा मृत्यु भएको विष्टले आरोप लगाएका छन् । कारागार प्रशासनले भने हृदयघात भइ सञ्जयको मृत्यु भएको जनाएको छ । भक्तपुरको गठ्ठाघरमा रहेको प्रविण आयल स्टोरबाट झण्डै एक महिनाअघि पक्राउ परेका थिए । सञ्जयलाई पम्पभित्र अर्को मिटर हालेर ठगी गरेको अभियोगमा गएको साउन ९ गते प्रहरीले पक्राउ गरेको थियो । सरकारले बहिगर्मित लडाकुलाई जनही दुईदुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपछि समितिमा रहेका पूर्व लडाकुले त्यो पैसाले देशका विभिन्न ठाउँमा पेट्रोल पम्प चलाउने निर्णय गरेका थिए । बर्गिगर्मित जनमुक्ति सेना नेपालका प्रवक्ता समेत रहेका सञ्जयले डेढ वर्षअघि नविनचन्द्र श्रेष्ठको नबिन आयल स्टोर्स ठेक्का लिएर चलाउँदै आएका थिए । पक्राउ परेका जर्घालाई छाड्न माओवादी नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले आग्रह गरे पनि उनलाई छाडिएको थिएन । सञ्जयको शव वीर अस्पतालबाट त्रिवि शिक्षण अस्पताल लगिएको छ । माओवादी केन्द्रका नेता रायमाझी लगायतका नेताहरु आइतबार विहान शिक्षण अस्पतालमा पुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending