Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

फास्टट्रयाकबारे प्रचण्ड र देउवाको अडान बाझिने संकेत

काठमाडौं, १९ भदौ । बहुचर्चित काठमाडौं–तराई जोड्ने फास्टट्रयाक निर्माणको ठेक्का भारतलाई दिने कि नदिने भन्ने विषयमा सरकारमा सहभागी दुई ठुला सहयात्रिबिच मतभेद हुनसक्ने देखिएको छ । \"prachanda_deuwa\"सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्डले फास्टट्रयाक आफै बनाउने भनेर पटकपटक सार्वजनिक प्रतिबद्धता गरिरहँदा सरकार निर्माणको मुख्य सहयात्रि दल नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका कांग्रेस नेता, उप तथा गृहमन्त्री विमलेन्द्र नीधि भनेको निर्माणको जिम्मा भारतीय कम्पनिलाई दिनपर्ने अडानमा देखिएका छन् । कोईराला सरकारमा नीधिकै प्रस्तावमा निर्माणको ठेक्का भारतीय कम्पनिलाई दिने निर्णय भएको थियो । ओली सरकारले उक्त निर्णय बदलेर फास्टट्रयाक आफै बनाउने निर्णय गरेको थियो । नीधि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रिय सहयात्रि तथा सहयोगी समेत हुन् । ठेक्काबारे पछिल्लो समय केही नबोलेका देउवा ओली सरकारको पालामा भने भारतीय कम्पनिलाई नै दिने पक्षमा थिए । यदी नीधिको दवावमा परेर देउवा पनि भारतीय कम्पनिको पक्षमा उभिए भने प्रधानमन्त्री प्रचण्डसँग देउवाको सम्बन्धमा चिसोपन आउन सक्छ । तर यसबारे देउवाले नयाँ सरकार गठनपश्चात केही बोलेका छैनन् । प्रचण्ड पार्टीभित्र र बाहिरको दवाव यसै छन् भने अव देउवाको दवाव खेप्नपर्ने अवस्था आए गठबन्धनमै चिसोपन आउन सक्छ । तर प्रचण्ड भने सरकार टिकाउनका लागी राष्ट्रघाति काम गर्ने सोचमा नभएको प्रचण्ड निकटका एक नेताले खबरडबलीलाई बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending