Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

संसारका सात अदभूत झरना, जहाँ पानी होइन आगो र रगत बग्ने गर्छ

झरनाको निमार्ण पानीद्धारा हुन्छ । तर दुनियाँमा यस्ता पनि झरनाहरु छन् जुन पानीसँगै वातावरणमा आएको निश्चित बदलावले आगो बगे जस्तो देखिन्छ । विभिन्न पर्यावरण र अनौठो संयोगहरुका कारण पानी बग्ने झरनाको दृष्य अर्कै बन्न पुग्छ । सयौंदेखि हजारौं मिटर अग्लो पहाडबाट खसेको पानीमा हामी कतै आगो बर्सिए जस्तो देख्न सक्छौं त कतै रगत बगेजस्तो देखिन सक्छाैं । एक अन्तर्राष्ट्रिय समाचार संस्थाको सहयोगमा हामीले यो सामग्री तयार पारेका हौं । १. क्यार्लिफोर्नियाको हर्सटेल फल्स \"21-2-750\" यो झरना १४६० फिट माथि क्याप्टेन हिमालबाट झर्ने गर्छ । शिशिर रितु र सरद रितुमा यो झरनामा निकै तेजले हावा चल्ने गर्छ । त्यस्तै फरवरी महिनाको अन्तिमतिर यो झरनाको रंग नै बदलिने गर्छ । अब पानीको झरना नभएर झरना आगोको जस्तो देखिन पुग्छ । जति जति रात पर्दै जान्छ उति उति झरनाको रंग रातो रातो हुँदै जान्छ । रातको समयमा यो झरनालाई हेर्दा यस्तो लाग्छ कि हिमालबाट पानी होइन आगो बर्सिरहेको छ । २.क्यामरन फल्स \"22-1-750\" यो झरना क्यानाडाको अल्बर्टा भन्ने स्थानमा अवस्थित छ । यदि हामीले जुन महिनामा त्यसलाई हेर्यौं भने झरना पिंक कलरको हुन्छ । उक्त समयमा झरनाबाट एक विशेष प्रकारको पदार्थ पानीमा मिसिएर त्यस्तो देखिएको बताइन्छ । ३. अन्र्टाटिकाको ब्लड फल्स \"23-1-750\" अन्र्टाटिकाको ड्राई वैली भन्ने स्थानमा यो झरना छ । मानिसहरुले हेर्दा यस्तो देखिन्छ की उक्त झरनाबाट रगत नै रगत बगिरहेको छ । किन रगत जस्तो पानी बग्छ भन्ने पत्ता लगाइसकिएको छ । समाचारका अनुसार उक्त झरनाबाट बग्ने पानी रगत जस्तो रातो देखिनुमा अक्सिजन, हिउँ र आइरन जस्ता केमिकलका कारण त्यस्तो देखिएको बताइएको छ र ४. तुर्किस्तानको पामुकक्ले वाटर फस्ल \"24-750\" यो झरना तुर्किस्तानको दक्षिणी क्षेत्रमा अवस्थित छ । १९७० देखि युनेस्कोले विश्वसम्पदा सूचीमा समेत सुचिकृत गरेको झरना हो यो । ८ हजार ८ सय ६० फिट लामो यो झरना १९७० फिट फराकिलो छ । उक्त स्थानमा धेरै मानिसहरु हेर्न जान्छन् । फराकिलो स्थानमा फैलिएको झरना र बगेको पानी चट्टान माथि जन्मे भएका कारण मानिसहरु औषधीको रुपमा समेत प्रयोग गर्छन् । ५. ग्राण्ड मेरिसको डेविल केटल फल्स \"5\" यो झरनाको अनौठो विशेषता भएका कारण ‘फेमस’ छ । एक स्थानबाट खसेको पानी अर्को स्थानमा नदीको रुपमा लिएर बग्ने गर्छ । यो झरना पहाडको बीचैबीच हराउँछ । आजसम्म कसैलाई थाहा छैन की झरनाबाट बगेको पानी कहाँबाट कसरी गएर नदीमा मिसिन्छ । ६. टेनेसीको रूबी फल्सः \"6\" यो झरना अमेरिकाको सबैभन्दा गहिरो झरना हो । हर साल यो झरना हेर्न ४ भन्दा बढी पर्यटकहरु आउने गर्छ । यो झरना एउटा सुरुङ जस्तो देखिन्छ । यो १ सय ४५ फिट अग्लो छ । ७. आइसल्याण्डको फग फल्स \"7-750\" यो झरना चट्टानको बीच नै बीच बग्ने गर्छ । यो झरना पनि एक विश्व चर्चित झरना हो । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending