Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

म्यानेचेष्टरको पहिलो खेलमा पहिलो जित, लिभरपुल र आर्सनलको खेलमा गोलको वर्षा

\"munकाठमाडौं, ३१ साउन । प्रिमियर लिगमा म्यानेचेष्टर युनाइटेडका तर्फबाट पहिलो खेल खेलाएका प्रशिक्षक जोसे माउरिन्होको टोलीले आइतबारको लिगको पहिलो खेलमा ब्रायनमाउथमाथि ३–१ को जित निकालेको छ । लिगमा पहिलो खेलसँगै विजयी शुरुवात गरेको युनाइटेडमा यसैसिजन युनाईटेड आएका जाल्टान इब्राहोमोबिकले आफु लयमै भएको प्रमाणित गर्दै गोल गरे । अर्का फरवार्ड एन्थोनि मार्टिएलको पासमा ६४ औं मिनेटमा गोल गरेका हुन् । यसअघि पहिलो हापको ४० औं मिनेटमा माउथका डिफेण्डरको गल्तीको फाइदा उठाउँदै हुवान माटाले टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल एन्थोनि मार्टिएलकै पासमा कप्टान वायन रुनीले ५९ औं मिनेटमा गरे । माउथका लागी सान्त्वना गोल ६९ औं मिनेटमा एडम स्मिथले गरेपनि हार टार्न १ गोल प्रयाप्त थिएन । त्यसपछिको पुरै समय युनाइटेडले खेलमा पास खेलेर आरामका साथ बितायो । गोलको वर्षा \"leverpul-750\"आइतबार राति नै भएको अर्को खेलमा प्रिमियर लिगका प्रतिष्पर्धी दूई क्लब आर्सनल र लिभरपुलबिचको खेलमा गोलको वर्षा भएको छ । आर्सनलका फरवार्ड वालकोटले पेनाल्टी पहिलो हापमा पाएको पेनाल्टी मिस गरेपनि केही मिनेट बित्न नपाउँदै उनैले ३१ औं मिनेटमा आर्सनललाई अग्रता दिलाए । तर उनको अग्रता पहिलो हापमै बराबरीमा आयो । लिभरपुलका काउटिन्होले सुन्दर फ्रिकिकमार्फत पहिलो हापको अतिरिक्त समयमा गोल गरे । दोस्रो हापमा लिभपुल पुरै हावी भयो । दोस्रो हापको ४९, ५६ र ६३ औं मिनेटमा लिभरपुलका लागी लालना, काउटिन्हो र मानेले गोल गरेपछि ४–१ को स्थितिमा खेल पुग्यो । अग्रता जोगाउन नसकेको आर्सनलले फेरी खेलमा फर्कने संकेत गर्यो जब ६४ औं मिनेटमा च्याम्बरलियन र ७५ औं मिनेटमा च्याम्बरसले गोल गरेपछि ३–४ को अवस्थामा खेल पुग्यो । यसपछि खेलमा कुनै गोल हुन सकेन र ४–३ ले लिभरपुल विजयी भयो । एकै खेलमा ७ गोल भएको खेल असाध्यै रोमाञ्चक भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending