Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

घरमा सँधै सुख, शान्ति र धन प्राप्तिका लागि अपनाउनुहोस बस्तुशास्त्रका यस्ता मान्यता

\"BASTUSASTRA\"काठमाडौं , २६ साउन । घरमा राखिएका सबै सामाग्री हरुले सकारात्मक तथा नकारात्मक उर्जा प्रदान गरीरहेका हुन्छन् । तर केही कुराहरुमा ध्यान पुर्याउने हो भने घरका सबै चिजहरुबाट सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । यसो हुन सकेमा घरमा सुख शान्ती हुनुका साथै धनको बचत तथा परिवारको संवृद्धि हुने निश्चित छ । घरमा कुन चीज कहाँ राख्दा लाभ हुन्छ? १. घरको छतमा ट्याङ्की सबैले राखेका हुन्छन् तर कतिपयलाई थाह नहुन सक्छ कुन ठाँउमा अथवा कस्तो दिशामा राख्दा ठिक हुन्छ त त्यो जान्नु जरुरी हुन्छ । वास्तुशास्त्रको मान्यता अनुसार पानीको ट्याङ्की छतको दक्षिण–पश्चिममा हुनु अत्यन्तै शुभ मानिएको छ । अन्यथा अरु दिशामा पानीको ट्याङ्की राख्दा अशुभ हुने मान्यता रहेको छ । २.उत्तर –दक्षिण दिशा घरको स्वामी मानिने भएकाले बिशेषगरी घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको नकारात्मक प्रभाव प्रभाव कम भई घरमा सुख शान्ती हुने वास्तु शास्त्रको मान्यता छ । ३.कतै सुन्नुभएको छ होला कस्तो आगो पानी झैँ ? यसको अर्थ आगो र पानी कुनै पनि हालतमा मिल्न सक्दैनन् । यसैले घरको भान्सामा आगो र पानीको दूरी बढाएमा यसको सकारात्मक प्रभावले घरमा सकारात्मक उर्जा प्रवाह हुने बिश्वास रहीआएको छ । ४.घरमा सरसफाई का क्रममा पानीमा नुन मिसाएर गर्नु राम्रो मानिन्छ । यसो गर्नाले सकारात्मक उर्जा प्राप्त हुने बिश्वास रहीआएको छ । ५.घरको दक्षिण–पश्चिम दिशामा घरका सदस्यहरुको तस्बीर राख्दा सदस्यहरु बिच प्रेम बढ्ने बिश्वास रहीआएको छ । यो दिशामा घरका सबै परिवारको फोटो राख्नु उचित हुन्छ । ६.घरमा कोठाको ढोकातिर खुट्टा पारेर सुत्नु बास्तुशास्त्रको नियम बिपरीत मानिन्छ । यसो गर्नाले अशुभ हुने आस्था रहेको छ । ७.घरमा फोहोर तथा जुठा भाडा रहेमा अशुभ हुने शास्त्रमा उल्लेख गरेको पाईन्छ । यसले नकारात्मक उर्जा पैदा गर्नुका साथै अशान्ती र धनहानी हुने संभावना बढ्न सक्छ । घरमा रहेको भगवानको पूजा गर्ने स्थान तथा मुर्तिरुमा दैनिक रुपमा पूजाआजा गर्नाले सम्पूर्ण वास्तु दोस मेटिनुका साथै सकारात्मक उर्जा पैदा गर्ने बिश्वास रहीआएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending