Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि साउदीस्थित दूतावासले दियो यस्तो जवाफ

\"bigapti\"काठमाडौं, २५ साउन । विदेशमा अलपत्र परेका कामदारहरुको तत्काल उद्धार गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन पश्चात साउदी अरब स्थित नेपली महावाणिज्य दुतले साउदीमा कार्यरत नेपाली कामदारहरुको अवस्थाको बारेमा स्पष्ट पारेको छ । साउदी अरबका विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरुले लामो समय देखि तलब नपाई राखेको अवस्था बारे आफुनो ध्यान आकर्षण भएको जनाउँदै साउदी स्थित महावाणिज्य दुतले नेपाली कामदारहरुको अवस्थाको बारेमा जानकारी गराउन विज्ञप्ति जारी गरेको हो । साउदी अरेयिबाकै सवैभन्दा ठुलो कम्पनी ‘साउदी ओगर’ मा कार्यरत ४१ जना नेपाली कामदारले जनावरी २०१६ देखि तलब नपाएको भन्दै र खानाको मेस बन्द गरिएको भन्दै उद्धारका लागि उजुरी गरेका थिए । अगस्ट १ बाटै खानाको प्रबन्ध मिलाएको र तलब नपाएका ४१ कामदारमध्ये ६ जनालाई नेपाल नै फर्काइसकिएको महावाणिज्यदूतावासले स्पष्ट पारेको छ । समस्यामा परेका नेपालीले घर फर्कन चाहे निशुल्क ’एक्जिट भिसा’ उपलब्ध गराउने विषयमा छलफल भइरहेको दुताबासले जनाएको छ । ओगर कम्पनी आर्थिक समस्याका कारण बन्द भएकाले साउदी सरकारले समेत त्यहाँ कार्यरत कामदारलाई स्वदेश फर्काउन सहयोग उपलब्ध गराउने बताइसकेको दुताबासको विज्ञप्तिमा जनाइएको छ । साउदीमा रहेका कम्पनीहरु आर्थिक संकटका कारण बन्द भएपछि अन्य देशबार त्यहाँ काम गर्न जाने कामदारहरुले निकै सम्मस्या भोग्नु परिरहेको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले साउदी अरब, श्रीलंका लगायतका मुलुकमा समस्यामा परेका नेपाली कामदारको उद्धारका लागि परराष्ट्र सचिवलाई निर्देशन दिएका थिए । जवाफमा परराष्ट्र सचिव शंकरदास वैरागीले प्रधानमन्त्रीको निर्देशन तुरुन्त कार्यन्वयन गर्ने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending