Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

आधिकारिक ट्रेड युनियनका पदाधिकारी विवाद साम्य

\"CBA\"काठमाडौँ, २४ साउन । आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको वैधानिकताबारेको विवाद साम्य भएको छ ।

पुनरावेदन अदालत पाटनले आधिकारिक ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी सङ्गठनबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यलाई कुनै पनि काम नगर्न, नगराउन दिएको आदेश खारेज गरिएपछि विवाद साम्य भएको हो ।

न्यायाधीश सारङ्गा सुवेदी र चण्डीराज ढकालको संयुक्त इजलासले यही साउन १० गतेको पुनरावेदन अदालतले युनियनमा प्रतिनिधित्व गर्ने अध्यक्ष लगायत पदाधिकारीलाई कुनै पनि काम नगर्न-नगराउन दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै खारेज गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियन सङ्घले तोकिएको समयसीमापछि आधिकारिक ट्रेड युनियनमा सङ्गठनका तर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यलाई प्रमुख निर्वाचन अधिकृतले वैधानिकता दिएको भन्दै प्रनिनिधित्व खारेजीको माग गर्दै अदालतमा रिट निवेदन दायर गरेको थियो ।

गत जेठ १९ गते ट्रेड युनियनको निर्वाचन सम्पन्न भए पनि सङ्गठनले असार ३१ गते निर्वाचन समितिमा आफ्नातर्फबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यको नाम पठाएको थियो । युनियनमा सङ्गठनका तर्फबाट अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्षमा भोला पोखरेल र कोषाध्यक्षमा सिन्धु पाण्डेसहित आठ सदस्यको प्रतिनिधित्व छ ।

नवनिर्वाचित अध्यक्ष ढकालले अब युनियनबारेको विवाद साम्य भएकाले तत्काल बैठक राखी युनियनको कार्य प्रक्रिया अगाडि बढाइने बताए। रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending