Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

मन्त्रिपरिषद बिस्तार, थपिए तीन मन्त्री

\"Deepak-bohora-and-bikram-pandey\"काडमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।सोमबार नेकपा संयुक्तका जयदेव जोशी र राप्रपाका दीपक बोहोरा र विक्रम पान्डेले मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउदै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बिस्तार गरेका हुन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘माननीय मन्त्रीहरु जयदेव जोशी, बिक्रम पाण्डे, दीपक बोहरा र महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

उनीहरु तीनैले विना विभागीय मन्त्रीको सपथ खाएका हुन् । तत्काल मन्त्रालय नतोकिएको बताइएको छ । दीपक बोहरा यसअघिको ओली सरकारमा समेत श्रम तथा रोजगार मन्त्री थिए । विक्रम पाण्डे निर्माण व्यवसायी पनि हुन् । संसदमा राप्रपाको ११ तथा नेकपा संयुक्तका तीन सदस्य छन् ।
योसंगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । यसअघि माओवादीका ३ र कांग्रेसका दुई मन्त्रीले प्रचण्डसंगै सपथ लिएका थिए ।

राप्रापा सरकारमा गएसँगै अब राप्रापा नेपाल र राप्रापा बीच हुने भनिएको एकता अन्तिम समयमा आएर असफल भएको छ । राप्रापा नेपाल सरकारमा नजाने पक्षमा थियो भने राप्रापा दुई मन्त्री पाएपछि सरकारमा गएको हो ।

दुई राप्रपाको पार्टी एकता घोषणा भोलिका लागि तय भएको थियो । तर, त्यसको अघिल्लो दिन सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले भोलि हुने भनिएको कार्यक्रममा सहभागी नहुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

र, अब मंगलबार राष्ट्रिय सभामा गर्ने भनिएको राप्रपा नेपाल र राप्रपाको एकता घोषणा कार्यक्रम स्थगित भएको छ । राप्रपा नेपालले राणाको कदम आश्चर्यजनक र दुःखद भनेको छ ।

राप्रामा नेपालका अध्यक्ष कमल थापाले एकता प्रकृया भाडिएपछि ट्वीटरमा लेखेका छन्, ‘आज बिहान पशुपति शमशेरजीलाई मैले भने-पार्टी एकता र सत्ता मध्य एक छान्नोस।उहाँको छनौटले पार्टी एकताको चाहना राख्ने लाखौं कार्यकर्ता निराश भए।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending