Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

२४ फोटोमा हेर्नुहोस् : खोलोमा पसेर बाढी छेकिरहेका वाइसीयलका युवाहरु

  \"ycl_badipravabitसुनसरी, १६ साउन । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा वर्षाका कारण खोलाले यसअघि निर्माण गरिएका तटबन्ध भत्काउने जनधनको क्षति गराउने कार्य तिव्र भएपछि १ नं. प्रदेशको माओवादी केन्द्रको सहायक संगठन वाइसीयलको अगुवाइमा तटबन्ध बनाउने थप क्षति हुन नदिने अभियान नै सूरु भएको छ । वाइसीयल नेपाल केन्द्रिय समितिको विशेष सर्कुलरमा देशव्यापीरुपमा बाढीपिडितका लागी उद्धार तथा निर्माण कार्यमा जुट्न निर्देशन आएपछि आफुहरु अभियान नै संचालन गरेर थप जनधनको क्षति हुन नदिने उदेश्यसहित वर्षे भेल रोक्न लागिपरेको कुरा १ नं. प्रदेशका वाइसीयल संयोजक पूर्ण भुजेल चिन्तनले बताए । १ नं. प्रदेशका इन्चार्ज तथा वाइसीयलका केन्द्रिय उपाध्याक्ष नन्दराम कडेरिया शिखरले एकिकृत रुपमा पूर्वका सबै जिल्लाहरुको बाढी पिडित क्षेत्रमा वाइसीयल खटाएका बताए । तर तुलनात्मक रुपमा झापा, मोरङ र सुनसरीमा बढी क्षति गराएकोले त्याहाँका अभियानहरु प्रभावकारी भइरहेको उनले बताए । यसरी परिचालन गरिएको वाइसीयलको अभियानले कतिपय स्थानमा नेपाली सेना, नेपाल प्रहरीसँगसमेत सहकार्य गरिरहेको छ । वाईसीयलको यो अभियानमा माओवादी निकट अखिल क्रान्तिकारीको पूर्ण सहयोग र सहभागीता समेत रहेको थियो । पछिल्लो ५ दिनको बिचमा १ हजारभन्दा बढी जनपरिचालन गरेर तटबन्ध भत्काएका स्थानहरुमा पून तटबन्ध बनाउने र क्षति पुगेका वस्तिहरुको पूनर्निर्माण तथा स्थानान्तरणमा वाइसीयलले काम गरिरहेको छ । झापा, मोरङ र सुनसरीका वाइसीयलका अध्यक्षहरुको नेतृत्वमा टोली परिचालन भइरहेको वाइसीयलले बताएको छ । मोरङको हसन्दह–३ मा वक्राहा खोलाले फुटाएको तटवन्ध निर्माण कार्यमा हजारौं जनताको सहभागिता रहेको थियो । मोरङको पाटी माआवादी केन्द्र र वाईसीएल नेपाल अगुवाइमा नेपाल प्रहरी , नेपाली सेना, शसस्त्र प्रहरी, नेता कार्यकर्ताहरुको अगुवाईमा तटबन्ध निर्माण गरिएको हो । एकहप्ता अघि खोलामा आएको बाढी तटवन्ध भत्काएर गाउँमा पसेपछि अमरदह, हसन्दह, गोविन्दपुर, टकुवा आमगाछी लगायत गाविसका १० हजार बढी परिवार प्रभावित भएका छन् । सोही बाढीका कारण पाँच हजार बढी परिवार विस्थापित हुनुपरेको थियो । बाढीका कारण ६० करोड भन्दा वढिको क्षती भएको अनुमान गरिएको छ । ५ हजार विघा जमिन वालुवामा परिणत भएको र हजारौ बिघा धानवाली नष्ट भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ । खोलामा पानीको सतह कम भएपछि तटवन्ध निमार्ण गरिएको हो । बिहीबार झापाको दमक नगरपालिका १ मा रतुवाखोलाले भत्काएको बाँध बाध्ने काममा वाइसीएल सहभागी भएको छ । वाइसीएल नेपाल र माओवादी केन्द्रको पहलमा रतुवा खोलाको बाँध बाँधिएको छ । गत मंगलबार माओवादी केन्द्र र वाइसीएलले सुनसरीका १३० बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।\"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit \"ycl_badipravabit तस्विर : पूर्ण भुजेल  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending