Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

ओली सरकारले ३० हजार घर र सामुदायिक भवन कहाँ बनायो ? जनताले जान्न पाउँछन् !

\"oli-3-750\"काठमाडौं, १० साउन । एमालेका अध्यक्ष तथा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यवस्थापिका संसदमा आफु विरुद्धको अविस्वासको प्रस्तावमाथि जवाफ दिने क्रममा स्वयंमतापूर्ण झुट बोलेको कुरा अहिले चर्चामा छ ।
आदित्य फाउण्डेशनको नाममा दिएको १ करोड, युवा परिषदमा ७५ जिल्लामा आफ्ना कार्यकर्तालाई गरेको भर्ति, झलनाथ खनालको कोषलाई दिएको १ करोड , दर्जनौं एकातर्फी नियुक्ती तथा बढुवा लगायतका मनपरीतन्त्र जनतालाई थाहा छैन भन्ठान्नु ओलीको मुर्खता हुन्छ
उनले सम्मानित सदनका ६०१ संसदहरुलाई राखेर सफेद झुट बोले । सम्बोधनको क्रममा उनले आफ्नो सरकारले भूकम्पपिडितका लागी ३० हजार आवास र ९० वटा सामुदायिक भवन बनाएको भने । तर नेपालको कुनै त्यस्तो भुगोलमा उनले बनाएका ३० हजार आवास र ९० वटा सामुदायिक भवन छैनन् । बरु विदेशी दाताले भूकम्पपिडितका लागी दिएको सहयोग सम्म सदुपयोग हुनसकेको छैन भने भूकम्प पूनर्निमाण प्राधिकरण सिथिल हुँदा भूकम्पपिडितले यो बर्षा झरिमा बिताउन पर्ने अवस्था छ । संसदमा मिठो बोलेका प्रधानमन्त्री ओलीले बोलेरै सबैलाई लठ्याए । कामको परिणाम हेर्न हो भने गतिलो छैन । चीनसँगको पारवहान सन्धिलाई लिएर ओलीले आफ्नो उपलब्धी माने पनि यो प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको बाबुराम नेतृत्वको सरकारले जोडबल गरेको र एउटा प्रक्रियामा रहेको सन्धिको निरन्तरता थियो । ओलीले आफ्नो सरकारमाथि अविस्वासको प्रस्ताव पेश भईसकेपछि आदित्य फाउण्डेशनको नाममा दिएको १ करोड, युवा परिषदमा ७५ जिल्लामा आफ्ना कार्यकर्तालाई गरेको भर्ति, झलनाथ खनालको कोषलाई दिएको १ करोड , दर्जनौं एकातर्फी नियुक्ती तथा बढुवा लगायतका मनपरीतन्त्र जनतालाई थाहा छैन भन्ठान्नु ओलीको मुर्खता हुन्छ । अर्को रमाईलो र रोचक कुरा त के रह्यो भने आफुलाई राष्ट्रवादी र अरु सबै राष्ट्रघाति भनेका ओलीले राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको राजीनामा भारतीय मिडिया आजतकबाट सार्वजनिक हुनुको रहस्य के हो ? यो उनैले जानुन् । हुँदै नभएको र तत्काल असम्भव कुराहरु गरेर मानिसहरुलाई ढाट्न सिपालु ओलीले यतिसम्म झुट नबोलेको भए हुन्थ्यो कि ? कि ओली सरकारले बनाएका ३० हजार आवास देखाउन सकिन्छ प्रधानमन्त्री ज्यु !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies