Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

के हुन्छ अबको प्रक्रिया ?

\"sadan-samsad-bicc-750\" काठमाडौं, १० साउन । आइतबार प्रधानमन्त्री केपी ओलीले संसदमा राजीनामा दिएपछि सरकार काम चलाउ सरकारमा परिणत भएको छ । नेपालले अब १५ दिन भित्रमा नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा अबका प्रक्रियाहरुका बारेमा खबर छापिएको छ । बाधा अड्काउसम्बन्धी विषयमा १. राष्ट्रपतिले बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने नयाँ सरकार गठनका लागि संविधानको धारा २९८ को व्यवस्था अपूर्ण रहेको भन्दै सरकारले आइतबार धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले बाधा अड्काउ फुकाउ आदेश जारी गरेपछि नयाँ सरकार गठनको प्रक्रिया प्रक्रिया सुरु हुनेछ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आएको त्यस्तो आदेश सोमबार जारी गर्ने सम्भावना छ । २. प्रधानमन्त्रीले तीन दिनभित्र संसदमा जानकारी दिनुपर्ने राष्ट्रपतिले आदेश जारी गरेको तीन दिनभित्र प्रधानमन्त्रीले त्यसको जानकारी अनुमोदनका लागि संसद्लाई दिनुपर्ने व्यवस्था छ । संसद्का महासचिवलाई यस्तो सूचना दिनुपर्नेछ । ३. पाँच दिनभित्र अनुमोदनका लागि सदनमा प्रस्तुत हुने कानुन मन्त्रालयका सचिव टेकनाथ ढुंगानाका अनुसार संसद् नियमावलीको नियम २४५ अनुसार प्रधानमन्त्रीबाट प्राप्त सूचना संसद्का महासचिवले तत्कालै सभामुखसमक्ष पेस गर्नुपर्नेछ । सभामुखले सूचना प्राप्त गरेको मितिले पाँच दिनभित्र त्यस्तो प्रस्तावलाई अनुमोदनका लागि संसद्मा छलफलका लागि मिति र समय निर्धारण गनुपर्नेछ । ४. संसद्को बहुमतले पारित हुने संसद् बैठकमा प्रस्ताव प्रस्तुत भएपछि सामान्य छलफल हुनेछ । छलफलपछि सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछिन् । त्यस्तो प्रस्ताव संसद्को तत्काल कायम सदस्य संख्याको बहुमतबाट पारित भएमा अनुमोदन भएको मानिने संसद् नियमावलीको नियम २४६ मा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending