Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

राप्रपा र राप्रपा नेपालबीच छिट्टै पार्टी एकता हुने

\"kamal-thapa-1\"बागलुङ्ग,६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री एबं केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख भुवन पाठकले राप्रपा र राप्रपा नेपाल बिच पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । राप्रपा केन्द्रिय प्रशिक्षण बिभागद्धारा बागलुङ्गमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यही श्रावण १३ गते पार्टी एकताको घोषणा हुने दाबी गरे । दुई पार्टीबिचको एकताले नेपालको राष्ट्रिय राजनीतिमा हलचल पैदा गर्ने भन्दै पाठकले काङ्गेस र कम्युनिष्ट बिचको टकराव्ले आफ्नो पार्टीलाई फाईदा पुग्ने दाबी गरे । उनले काङ्गेस र कम्युनिष्ट मिलेर मुलुकमा बितण्डा मच्चाएको आरोप समेत लगाए । ठुला राजनीतिक शक्ति बिचको झै–झगडाका कारण मुलुकको अस्तित्व संकटमा पर्दै गएको चर्चा गर्दै उनले पार्टी एकता पश्चात आगामी निर्वाचनमा राप्रपा निर्णायक शक्ति बन्ने दाबी गरे । त्यसैगरी राप्रपाका केन्द्रिय सदस्य एबं पुर्व मन्त्री भिम बहादुर गौचनले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि राप्रपाको बिकल्प नभएको बताए । उनले आगामी स्थानिय निकायको निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि युवा र महिलालाई परिचालन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा राप्रपाका केन्द्रीय सदस्य एबं प्रशिक्षण बिभागका धन बहादुर बुढा, नेडीआइ का राजनीतिक मामला निर्देशक स्टेफेन सेर्लक,केन्द्रिय सदस्य एबं सांस्कृतिक बिभाग प्रमुख राजेश गिरी र अमन्त्रीत केन्द्रिय सदस्य दिपक कुवर लगायतले शुभकामना मन्त्ब्य ब्यक्त गरेका थिए । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङ्गका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षता, उपाध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको स्वागत मन्तब्य र जिल्ला सचिव देबी प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending