Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मोहनजोदारो सभ्यताका १२ रोचक तथ्यहरु

\"51-1-768x485-750\" इतिहासकारहरुका अनुसार भारतमा सिन्धु घाटीको सभ्यता विकास हुनुभन्दा अगाडि उक्त स्थानमा मोहनजोदारो र हडप्पाको सभ्यता अस्थित्वमा थियो । घुमन्ते जीवन शैलीका आर्यहरु इरान हुँदै गंगा र सिन्धुनदी आसपास बिकास भएको उक्त सभ्यतालाई नष्ट गरि नयाँ दैविक आर्य सभ्यताको विकास गरे । तिनै आर्यहरुद्धारा नष्ट गरिएका मोहनजोदारो सभ्यताका केही रोचक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ : १.उक्त सभ्यताको नाम खासमा ‘मोहनजोडारो’ नभई ‘मोयन जो दाडो’ थियो भनिन्छ । यसको अर्थ लासको पहाड भन्ने हुन्छ । २.उक्त सभ्यताको आरम्भ ईसा पूर्व २६ सय वर्ष अथवा आजभन्दा करिब ४ हजार ६ सय वर्ष अघि भएको मानिन्छ । ३. उक्त सभ्यताको केन्द्रीय स्थानमा नै सिन्धु घाटी सभ्यताले पनि आफ्नो केन्द्रीय स्थान बनाएको मानिन्छ । त्यही सभ्यताको जगमा आर्यहरुले नयाँ सभ्यताको सुरुवात गरेको बताइन्छ । त्यसको अन्वेषण भारतीय पुरातत्व विभागले सन् १९२२ मा गरेको थियो । ४. अनुसन्धानबाट उक्त स्थानमा ७ फिट गहिरो, २३ फिट चौडाई र ३० फिट लम्बाई भएको इनार भेटिएको थियो । उक्त इनारमा ‘वाटरप्रुफ’ र्इंटा लगाइएको छ । सो इनार नुहाउनका लागि गरिन्थ्यो भन्ने अनुमान गरिएको छ । उक्त इनारलाई अहिले विश्वकैसबैभन्दा पुरानो प्राचीनतम स्थानघर मानिन्छ । ५. हडप्पा निवासीहरु घरसँगसँगै फराकिलो सडक र धेरै इनारहरु निर्माण गर्थे । ६.त्यसबेला धातुको मुर्ती र धातुका पैसाहरु चलनमा थियो । अनुसन्धानबाट धातुकै नर्तकीको मुत्र्तिसमेत पुरातत्वविदहरुले फेला पारेका छन् । ७. उनीहरुले माटोको बैलगाडा र खेलौनाहरु, तामाका भाँडाहरु, ढुंगाको हतियार, ढुंगा र तामाको ऐना, माटोको कंकडहरु प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न विद्धानहरुले बताएका छन् । \"mohenjo-daro-death-masacre-750\" ८.उनीहरु खेतीपाति र पशुपालन गर्थे । त्यसबेला हलोको विकास भइसकेको थियो । ९. उक्त सभ्यतामा मानिसहरु ‘शतरंज’ (Chess)खेल लेख्थे । \"i_board-750\" १०. अनुसन्धानविद्हरुका अनुसार उनीहरुको सहर २ सय हेक्टर क्षेत्रफलमा फैलिएको थियो । ११. मोहनजोदारो निवासीहरु तामाको बारेमा जानकार थिए, तर फलामको बारेमा भने जानकार थिएनन् । \"Mohenjodaro-museum-jewelry-768x347-750\" १२. इतिहासकारहरु मोहनजोदारो सभ्यता सिंघु घाटी सभ्यताको पूर्व संस्कृतिभएको बताउँछन् । आज देखिएको इनार खन्ने प्रचलन त्यतिबेला नै बिकास भएको थियो । मोहनजोदारो सभ्यता विकास भएको स्थानमा मात्र करीब सात सय वटा इनारहरु थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending