Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अभ्यास खेलमा म्यानेचेष्टर युनाइटेड २–० ले विजयी

\"man_u-750\"एजेन्सी, २ साउन । गए सिजन खराव लयबाट गुज्रिएको प्रिमियर लिगको ठुलो क्लब म्यानेचेष्टर युनाईटेडले शनिबार राति भएको प्रि–सिजन अभ्यास खेलमा वीगनलाई २–० ले पराजित गरेको छ । स्थापित र चर्चित खेलाडीहरुविनै युवा खेलाडीहरुलाई लिएर मैदान उत्रिएको युनाइटेडले दोस्रो डिभिजनको क्लब वीगनसँग पहिलो हाप भने गोल रहित बराबरी खेलेको थियो । खराब प्रदर्शन गरेको भन्दै प्रशिक्षक लुइस भानगाललाई विस्थापन गरि जोसे माउरिन्होलाई स्थापित गरेको युनाइटेडका लागी यसैसिजन क्लबमा भित्रिएको इरिक बेली र हेनरिक म्खिटर्यानले प्रभावशाली प्रदर्शन गरे । दोस्रो हापको ४९ औं मिनेटमा जुवान माटाको पासमा विलियन केनले गोल गरे भने ५८ औं मिनेटमा अर्का युवा खेलाडी अन्द्रेस पेरेइराले अग्रता दोब्बर बनाएका थिए । यो अभ्यास खेलमा गोलकिपर डेभिड डे, क्रिस स्मलिङ, एन्थोनि मार्टिएल, वायन रुनी,मार्कोस रास्फोर्ड र जात्लान इब्राहिमोविक भने सहभागी थिएनन् । पोग्बालाई १ सय ५ मिलियन प्रस्ताव \"paul-pogba-750\"नयाँ सिजन उपाधि भित्र्याउने योजनामा रहेको युनाइटेडले फ्रान्सका मिडफिल्डर पाउल पोग्बालाई युभेन्टस्बाट भित्र्याउन १ सय ५ मिलियन ( १६ अर्ब रुपैँया) को किर्तिमानी रकम प्रस्ताव गरेको छ । यो रकम २०१३ मा टोटनहमका ग्यारेथ बेललाई रियल मेड्रिडले भित्र्याएको किर्तिमानी रकम ८६ मिलियन डलर भन्दा १९ अर्ब मिलियन डलर बढी हो । पोग्बाले युरोकप २०१६ मा फ्रान्सलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । युनाइटेडको यो किर्तिमानी रकम प्रस्तावले रियल म्याड्रिडको सपनामा तुषरापात गरिदिएको छ । रियल पनि पोग्बा भित्र्याउने योजनामा थियो । पोग्बाको क्लब युभेन्टस्ले युनाइटेडको प्रस्तावबारे नबोले पनि पोग्बाले क्ल छोड्न सक्ने संकेत भने गरेको छ । युनाइटेडले यसअघि नै यो सिजन ३ खेलाडी भित्र्याइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending