Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

चर्चित १३ बलिउड नायिका, जसले प्लाष्टिक सर्जरी गरेका थिए

बलिउडमा एकसे एक नायिकाहरु सुन्दर छन् । तर उनीहरुको सुन्दरताको ताज भने बेग्लै छ । आफ्नो रुपको सौन्दर्य बढाउन बलिउडका चर्चित अधिकांश अभिनेत्रीहरुले प्लाष्टिक सर्जरी गरेका छन् । बलिउडकी एक समयको चर्चित नायिका श्रीदेवीदेखि पछिल्लो समयकी नायिका अनुश्का शर्मासम्मले प्लाष्टिक सर्जरी गरेर आफ्नो अनुहार चम्काएका छन् । बलिउड नायिकाहरु अधिकांश आफ्नो रुपलाई राम्रो बनाउन भन्दै प्लाष्टिक सर्जरी गर्ने गरेका छन् । बलिउड कि रानी भनेर चिनिएकी नायिका कंगना रनौट, प्रियंका चोपरा, रेखा, गौहर खान, काजोल, श्रीदेवी, कोइन मित्रा, करिष्मा कपुर, मिनिषा लम्बा, सुत्री हसन, सिल्पा सेठ्ठी, रखि सेवन्त, अनुश्का शर्माले प्लाष्टिक सर्जरी गरेका छन् । के हाे प्लाष्टिक सर्जरी ? शरिरको कुनै पनि भागलाई ठीक पार्नको लागि प्लाष्टिक सर्जरी गरिन्छ । प्लाष्टिक सर्जरीमा प्लाष्टिकको उपयोग हुँदैन । सर्जरीसँग जोडिएको प्लाष्टिक शब्द ग्रीक भाषाबाट आएको आगन्तुक शब्द हो । ग्रीक भाषामा प्लाष्टिकको अर्थ बनाउनु अथवा तयार गर्नु हो । प्लाष्टिक सर्जरीमा शरिरको कुनै पनि एक ठाउँको भागलाई अर्को ठाउँमा लगेर जोड्ने गरिन्छ । प्लाष्टिक सर्जरी स्वास्थ्यको लागि उपयुक्त नहुने चिकित्सकहरु नै बताउँछन् । चर्चित पप गायक माइकल ज्याक्सनले पनि आफ्नो अनुहारमा प्लाष्टिक सर्जरी गरेका थिए । सोही कारण क्यासर भएर उनको मृत्यु भएको थियो । तस्विरमा हेर्नुहाेस् ः \"Anushka-Sharma1\" \"Gauhar_Khans_Plastic_Surgery\" \"Kajol\" \"Kangana-Ranaut1\" \"Karishma-Kapoor1\" \"Koena-Mitra\" \"Minissha-Lamba-plastic-surgery\" \"Priyanka-C\" \"Rakhi-Sawant\" \"rekha\" \"Shilpa-Shetty1\" \"Shruti-Hassan\" \"Sridevi\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending