Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

स्याङजामा जिप दुर्घटना, पाँच यात्रु घाइते

\"accident\"पोखरा ,२५ असार । स्याङजाको स्वरेक वडानं ३ पहरे भिरमा जिप दुर्घटना हुदा ५ जना यात्रु घाइते भएका छन् । वालिङ देखि स्वरेक हुदै कालिकाकोट गाविस तर्फ जादै गरेको ग १ ज३९३१ नम्बरको जिप पहरे भिरको कच्ची उकालो सडकबाट अकस्मात ब्याक भएर सडकबाट केही मिटर तल खस्दा दुर्घटना भएको हो । जिप दुर्घटना हुदा स्वरेक ३ टापु घर हुनुभएकी विमला पंगेनी घाइते भएकी छिन् । अन्य सामान्य घाइते भएका छन् । उनीहरु प्राथामिक उपचार पछि घर फर्किएको इलाका प्रहरी कार्यलय वालिङका असइ  उमानाथ लामीछानेले जानकारी दिए । घाइते विमलाको अहिले मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको उनका देवर समाजसेवी कमल पंगेनीले बताए । घाइते विमलाको स्वास्थयमा सुधार आएको बताइएको छ उनकोे नाकमा चोट लागेको  छ । नमुना स्वरेक सहयोगी समाजका सचिव इन्द्र प्रसाद पराजुलीले सकड बाट तल खसेको जिप भिरको ढिकमा अट्केकोले ठुलो दुर्घटना हुनबाट जोगिएको बताए । दुर्घटना स्थल प्रत्यक्षरुपमा देखेका स्थानीयले जिपमा सवार १७ जनानै भाग्यले बाचेको बताएका छन । जिप भिरबाट तल खसेको भए अकल्पनीय घटना घट्ने स्थानियको दाबी छ । जिप दुर्घटना भएपछि चालक फरार रहेको प्रहरीले जनाएको छ । १७ जना यात्रु सहित सामान बोकेर उकालो चढेको जिप ओभर लोडकै कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE