Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

तपाईँले नियमित रुपमा चिसो पिउने गर्नु भएको छ, यस्तो गल्ती नगर्नुहोस्

\"softपछिल्लो समय कोल्ड ड्रिङसको प्रयोग पानीकै बराबर हुने गरेको छ । विश्वकै मानिसहरु पानीकै रुपमा कोल्ड डिङ्सको प्रयोग गर्ने गरेका छन् । तर कोल्ड डिङ्क पिउनु निकै खतरनाक रहेको एक अध्ययनले देखाएको छ । उक्त अनुसन्धानअनुसार कोल्ड ड्रिङस पिउने मानिसको हाड कमजोर हुन सक्छ । कोल्ड डिङ्स पिउने मानिस मुटु, मोटोपन तथा मधुमेहको घातक विरामी पनि हुन सक्ने सो अध्ययनले बताएको छ । धेरै मानिसलाई थाहा लाग्न सक्छ, कोल्ड डिङ्समा चिनी तथा एसिड मिसाएको हुन्छ । तर यो थाहा छैन कि कोल्ड ड्रिङ्समा चिनी र एसिड मात्र होइन, यसमा घातक केमिकलहरु राखिएको हुन्छ । कोल्ड ड्रिङ्समा सोडियम बेन्जोएट तथा पारा समेत मिसाइएको हुन्छ । नियमित कोल्ड ड्रिङस पिउने मानिसलाई विभिन्न किसिमका रोगहरु लाग्न सक्छ । तपाईँ पनि थाहा पाइ राख्नुहोस्, कोल्ड ड्रिङ्समा कुन कुन घातक केमिकल मिसाइएको हुन्छ ? १) मरकरी  (Mercury) कोल्ड ड्रिङ्समा कर्न सीरप, अत्याधिक मात्रामा विषाक्त धातु तथा पारा पनि मिसाइएको हुन्छ । नियमित रुपमा चिसो पिउने मानिसको शरीरमा ठूलो नोक्सानी पुर्याउँछ । २) सोडियम बेन्जोएट (Sodium Benzoate) सोडियम बेन्जोएट प्रिजर्भेटिभ हो, जो खाएको लामो समयसम्म ताजा राख्नको लागि प्रायेग गरिन्छ । यो कोल्ड ड्रिङसमा पनि पाइन्छ । तर अहिले सम्म पनि वैज्ञानिकहरुले यो हानिकारक छ कि छैन भन्ने कुरा चाँही पुष्टी गरेका छैनन् । ३) एसपारटेम (Aspartame) यो घातक रसायन सोडालाई मिठो बनाउनका लागि प्रयोग गर्ने गरिएको छ । यसपारटेम बढी मात्रामा प्रयोग गरेमा चक्कर लागेको महशुर हुन्छ । ४) फास्फोरिक एसिड (Phosphoric Acid) सोडामा एसिड हुन्छ भन्ने कुरा सबैलाई जानकारी भएकै कुरा हो । फास्फोरिक एसिड सोडामा तिखो स्वाद प्राप्त गर्नको लागि प्रयोग गरिन्छ । जुन अत्यन्तै हानिकारक हुन्छ । यसले तपाईँको शरीरमा क्याल्सियमको कमी गराइदिन्छ । जसले हाड कमजोर बनाउँछ । ५) बिसफेनोल ए (Bisphenol A) बिसफेनोल ए यसकारण खतरनाक छ कि यसको बढी प्रयोग गरेमा तपाईँको मस्तिष्कमा असर पुर्याउँछ । यसको प्रयोग बढी भएमा तपाईँको दिमाग कमजोर बनाउँछ । यो महिलाहरुको लागि झनै खतरनाक हुन्छ । यसको प्रयोगले महिलाहरुमा थाइराइडको समस्या हुन सक्छ । ६) हाई फ्रक्टोज सीरप (High Fructose Syrup) हाई फ्रक्टोज सीरफ कोल्ड ड्रिङ्समा अध्याध्याधिक मात्रामा मिसाइएको हुन्छ । यसको नियमित प्रयोग गर्नाले मोटोपन, मधुमेह तथा मुटुको समस्या निम्त्याउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE