Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

प्रेस सेन्टर दाङद्वारा सहिदको घरमा श्रमदान

\"Press-Center-Dang\"दाङ, १५ असार । धान दिबस तथा रोपाई महोत्सबको अबसरमा प्रेस सेन्टर नेपाल दाङले सहिदको घरमा श्रमदान गरेको छ । धान दिबस तथा रोपाई महोत्सबको अबसरलाई सदुपयोग गर्दै सेन्टरले दाङको तुलसीपुर १५ हलवारका सहिद परिवार खुसिराम चौधरीको खेतमा धान रोपेको हो ।

शहिद परिवारलाई राज्यले बिर्सीरहेका गुनासो आईरहेको बेला सहिद परिवारलाई सान्त्वना दिन दिबसको अबशरको सदुपयोग गर्दै श्रमदान गरेको सेन्टरका अध्यक्ष डिल्ली मल्लले बताए ।

सहिद परिवार चौधरीले बुधबार १३ औं धान दिवस तथा रोपाई महोत्सबको अबसरमा घरमै आएर यसरी श्रमदान गर्दा आफूलाई सहानुभुति महसुस भएको बताए । उनले सहिदको बलिदानीलाई कदर गर्न यस्ता कार्यक्रमहरु निरन्तर गर्न पनि सुझाब दिएका थिए ।

रोपाई कार्यक्रममा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला संयोजक जीवन गौतम, केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदिप शर्मा, सल्लाहकार नरेन्द्र केसी, दाङका अध्यक्ष डिल्ली मल्ल, नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य, प्रेस सेन्टरका बरिष्ठ उपाध्यक्ष प्रकास चौधरी, उपाध्यक्ष सन्तोष अधिकारी, सचिब पाण्डब शर्मा, सहसचिव जनक नेपाली, नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा,नेपाल पत्रकार महासंघ दाङका सचिब गजेन्द्र बोहरा, अखिल क्रान्तिकारी दाङका अध्यक्ष सन्तोष पोख्रेल लगायतको सहभागीता थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE