Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

बाबुरामले गरे नयाँ शक्तिमा कार्यविभाजन , को कहाँ परे ?

\"SecretariatMeeting-Asar12काठमाडौं । बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति नेपालले केन्द्रिय परिषदका सचिवालय सदस्यहरुकोकार्यविभाजन गरेको छ । यहि असार १० , १२ , १३ र १४ गते चार दिनसम्म काठमाण्डौंमा बसेको बैठकले केन्द्रिय परिषका सचिवालय सदस्यहरुको कार्यविभाजन गरेको हो । बैठकले अन्तरिम विधान अनुरुप अन्तरिम केन्द्रीय परिषद्को सचिवालयलाई केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय कार्यकारी समितिको संख्या ९९ नबढ्ने गरी महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सदस्य थपिएको नयाँ शक्तिले जनाएको छ । यस्तो छ कार्यविभाजन १. राजनीतिक समिति संयोजक – डा। बाबुराम भट्टराई सहसंयोजक – रामचन्द्र झा, महेश कोर्मोचा २. राष्ट्रिय मामिला संयन्त्र संयोजक – परशुराम तामाङ ३. अनुशासन आयोग संयोजक – परशुराम खापुङ ४. राजनीतिक संवाद समिति संयोजक – मुमाराम खनाल ५. संगठन विभाग संयोजक – देवेन्द्र पौडेल ६. संसदीय मामिला विभाग संयोजक – केशव दाहाल ७. सचिवालय व्यवस्थापन तथा अनुगमन विभाग संयोजक – वामदेव क्षेत्री सहसंयोजक – सविना अर्याल ८. प्रशिक्षण विभाग संयोजक – डम्बर खतिवडा ९. नीति अध्ययन तथा अनुसन्धान विभाग संयोजक – डा। केशवमान शाक्य १०. आर्थिक व्यवस्थापन तथा सुशासन विभाग संयोजक – रामेश्वर खनाल ११. अन्तर्राष्ट्रिय विभाग संयोजक – हिसिला यमी १२. सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग संयोजक तथा प्रवक्ता – खिमलाल देवकोटा १३. शहीद तथा वेपत्ता परिवार, घाइतेरअपांग एवं द्वन्दप्रभावित परिवार व्यवस्थापन विभाग संयोजक – ध्रुव पराजुली १४. संघीय मामिला तथा स्थानीय विकास विभाग संयोजक – रामकुमार शर्मा १५सुरक्षा विभाग संयोजक – गणेश राई १६ं महिला विभाग संयोजक – कल्पना धमला १७. युवा विभाग संयोजक – देवेन्द्र पराजुली १८. खेलकुद विभाग संयोजक – नारायणराज पाण्डे १९. साँस्कृतिक विभाग संयोजक – करिष्मा मानन्धर २०. श्रम, सहकारी तथा स्वरोजगार विभाग संयोजक – डा। प्रदीपमान तुलाचन २१. कृषि, वन तथा भूमि मामिला विभाग संयोजक – मदन राई २२. उद्योग, वित्त, वाणिज्य विभाग संयोजक – जनक शाह २३. पर्यटन विभाग संयोजक – अशोक शर्मा २४. शिक्षा तथा विज्ञान प्रविधि विभाग संयोजक – डा। राजेन्द्र केसी २५. स्वास्थ्य तथा योग साधना विभाग संयोजक – डा। प्रवीण मिश्र २६. जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विभाग संयोजक – हरिराम कोइराला २७. कानुन तथा मानवअधिकार विभाग संयोजक – मुक्ति प्रधान २८. गैर–सरकारी संघसंस्था संयोजन विभाग संयोजक – दुर्गा सोव सहसंयोजक – लिली थापा २९. दलित, अल्पसंख्यक तथा समाजकल्याण विभाग संयोजक – सुशीला सिर्पाइली ३०. सदाचार आयोग संयोजक – नाथुप्रसाद चौधरी प्रादेशिकरआंगिक संगठन १. प्रदेश नं. १ संयोजक – पासाङ शेर्पा २. प्रदेश नं. २ संयोजक – महेन्द्र पासवान ३.प्रदेश नं. ३ संयोजक – गंगानारायण श्रेष्ठ ४. प्रदेश नं. ४ संयोजक – वलावती शर्मा ५. प्रदेश नं. ५ संयोजक – सुरेन्द्र चौधरी ६. प्रदेश नं ६ संयोजक – भक्तबहादुर शाह ७. प्रदेश नं. ७ संयोजक – लीलादेवी भण्डारी ८. विदेशरप्रवास शाखा संयोजक – नवराज सुवेदी ९. आंगिक संगठन तथा पेशागत संयन्त्र संयोजक – कुमार पौडेल १०. उपत्यका सम्पर्क संयन्त्र संयोजक – वीरेन्द्रकुमार पोखरेल सहसंयोजक – कृष्ण शर्मा ११. आंगिक संगठन उत्प्रेरक क) किसान – सोनामछिरिङ शेर्पा ख) मजदूर – कुमार पौडेल ग) विद्यार्थी – मुमाराम खनाल घ) महिला – कल्पना धमला ङ) भूपू सुरक्षाकर्मी – नारायणराज पाण्डे  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE