Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

भोलिदेखि खुल्ने भयो संसद

\"sadan-samsad-bicc-750\"काठमाडौं १३ असार । अबरुद्ध संसद खुलाउन प्रमुख दल सम्मिलित कार्यदलले गृहकार्य सुरु गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण संसद बैठक चार दिन यता निरन्तर अबरुद्ध भइरहेको छ ।

शीर्ष नेताको बैठकले चार दलीय कार्यदल गठन गरेलगत्तै संसद बैठक खुलाउने विषयमा छलफल भइरहेको कार्यदल सदस्यसमेत रहेका राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिए । बैठक सकारात्मक रुपमा अघि बढेकोले भोलिदेखि संसद खुल्ने उनले बताए ।

गिरीका अनुसार मंगलबार दिउँसो साढे तीन बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अबरुद्ध बैठक खुल्ने छ ।त्यसअघि कार्यदलको बैठक मंगलबार बिहान सिंहदरवारमा बस्नेछ । कार्यदलमा सहमति भएपछि साढे ११ बजे शीर्ष नेताहरुले अन्तिम रुप दिने छन् ।

कार्यदलमा दातृ राष्ट्रहरुसँग भएको सम्झौताविरुद्ध नहुने गरी विकल्प खोज्ने सहमति भएको गिरीले बताए । भूकम्पपीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने अडानमा रहेको कांग्रेसले लगातार चार दिनदेखि संसदमा अवरोध गर्दै आएको छ ।

संसद अवरोध खोल्न भन्दै चारदलीय कार्यदल बनाइएको थियो । कार्यदलमा कांग्रेसका कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत र चीनकाजी श्रेष्ठ, एमालेबाट भीम रावल, सुवासचन्द्र नेम्वाङ, माओवादीका केन्द्रबाट कृष्णबहादुर महरा र राप्रपा नेपालका दिलनाथ गिरी सदस्य छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE