Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

भारतले चीन र पाकिस्तानलाई मिसाइल आक्रमणमा चुनौती दिएकै हो ?

\"mtcr_india\"नयाँ दिल्ली, १३ असार । चीन तथा पाकिस्तानलाई पछि पार्दै भारतले मिसाइल ग्रुपमा प्रवेश गरेको छ । भारतले मिसाइल ग्रुपमा प्रवेश पाएसँगै अमेरिकाले भारतलाई ड्रोन उपलब्ध गराउने भारतीय मिडियाहरुले जनाएका छन् । सोमबार मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजिम (एमटीसीआर)मा औपचारिक रुपमा सहभागी भएको छ । विश्वको चार महत्वपूर्ण परमाणु टेक्नोलोजी निर्यात गर्ने मुख्य देशहरुको समूहमा एमटीसीआर अगाडि छ । भारतले गत वर्ष एमटीसीआरको सदस्यताको लागि आवेदन दिएको थियो । फ्रान्सको राजधानी पेरिसमा भएको बैठकमा यस्तो फैसला गरिएको थियो । त्यसपछि भारतको राजधानी नयाँ दिल्लीमा फ्रान्स, नेदरल्याण्ड तथा लम्जम्बर्गको राजदूतका साथ यस फैसलामा सहमति गरिएको हो । भारत सबैको सहमतिमा एमटीसीआरको सदस्य बन्न सफल भएकोमा सबै सदस्य राष्ट्रहरुले बधाइ दिएका छन् । भारतीय विदेश सचिव एस जयशंकरले फ्रान्स, नेदरल्याण्ड तथा लम्जम्बर्गका राजदूतहरुको सहभागीता रहेको उक्त कार्यक्रमका अवसरमा सम्झौतामा हस्तार गर्नेछन् । एमटीसीआरमा जोडिएपछि भारतले अन्य समूह अष्ट्रेलियन ग्रुप तथा बास्सेनार सम्झौता गर्ने पनि प्रयास गर्ने बताइएको छ । भारत आज नै एमटीसीआरको पूर्ण रुपमा नै सदस्य बन्ने विदेश सचिव स्वरुपले बताए । \"indian-missles-750\"एमटीसीआरको सदस्य भएसँगै भारत मिसाइलको मामिलामा सुपर पावर शक्ति बन्ने भारतले विश्वास लिएको छ । एमटीसीआरको सदस्य बनेपछि भारतले प्रमुख उत्पादक देशबाट अत्याधुनिक मिसाइल टेक्नोलोजी तथा मनटिरिङ सिष्टम खरिद गर्न मद्दत मिल्नेछ । योसँगै अमेरिकाबाट ड्रोन खरिद गर्न पनि सजिलो हुने जनाइएको छ । एमटीसीआरमा कुल ३४ प्रमुख मिसाइल निर्माता देश सहभागी छ । एटीसीआरको स्थापना सन् १९८७ मा भएको थियो । फ्रान्स, जर्मनी, जापान, ब्रिटेन, अमेरिका, इटली तथा क्याना यसको संस्थापक सदस्य रहेका छन् । बुल्गेरिया सन् २००४ मा एमटीसीआर समूहको सदस्य भएको थियो । त्यसपछि भने अरु कुनै नयाँ देशले एमटीसीआरमा सदस्य हुने अवसर पाएको थिएन । अहिलेसम्म चीन तथा पाकिस्तान पनि यो विशेष समूहको सदस्य भएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE