Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

दाउन्ने पूर्वको भेगलाई छुट्टै जिल्ला बनाउन माग

\"nawal-parasi_map\"काठमाडौं, १२ असार । सात प्रदेशको संघीय प्रदेशको अवधारणामा लगिएपछि छुट्टिएको जिल्ला नवलपरासीको दाउन्ने पूर्वको भेगलाई छुट्टै जिल्ला बनाउने स्थानीयवासीले माग गरेका छन् । सात प्रदेशको संरचनाअन्तर्गत नवलपरासीको दाउन्ने पूर्वको क्षेत्र प्रदेश नम्बर ४ मा परेको छ भने दाउन्ने पश्चिमको क्षेत्र प्रदेश नम्बर ५ मा परेका छन् । सीमांकनका क्रममा बागलुङ, रोल्पा लगायतका जिल्ला टुक्राइएको भन्दै आन्दोलन भए पनि नवलपरासीका नागरिक भने खुशी देखिएका थिए । भौगोलिक संरचनाअनुसार पनि नमिलेको नवलपरासी जिल्ला प्रदेशबाट नछुट्टिदै सेवा प्रवाहका कारण जनाउँदै कावासोतीलाई मिनी सदरमुकामका रुपमा मानिँदै आएको छ । कावासोतीमा नै जिल्लाका इलाका प्रशासन कार्यालयहरु समेत रहेका छन् ।  \"nawal-parasi_crack-map\"प्रदेशले जिल्लालाई टुक्राएपछि कावासोतीका बासिन्दाले दाउन्ने पूर्वलाई छुट्टै जिल्लाको मान्यता दिनुपर्ने भन्दै आइतबार प्रधानमन्त्री कार्यालयमा डेलिगेशन गएको विद्रोही गिरीले जानकारी दिए । प्रदेश नम्बर ४ को नवलपुर क्षेत्रलाई जिल्लास्तरको प्रशासनिक केन्द्र बनाउन सरकारलाई ध्यानाकर्षण गराउन भन्दै त्यस क्षेत्रका कांग्रेस, एमाले र एमाओवादी केन्द्रका जिल्ला नेताहरु तथा सांसदहरु प्रधानमन्त्री कार्यालय पुगेका हुन् । प्रदेशले छुट्टाएको आफ्नो क्षेत्रलाई छुट्टै जिल्लाको मान्यता दिन माग गरिए पनि थारु समुदाय भने असन्तुष्ट छन् । थारु तथा मधेसी दलहरुले सीमांकनमा असन्तुष्ट जनाउँदै संविधान जारी हुनुभन्दा अघिदेखि नै आन्दोलन गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE