Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

१५ सय सदस्यलाई डेढ सयमा झार्ने प्रचण्डको सरल उपाय

\"prachanda-750\" काठमाडौं, १२ असार । विभिन्न १० माओवादी घटकबीच पार्टी एकता गरी बनेको नेकपा माओवादी केन्द्रमा १५ सय जना केन्द्रीय सदस्य बनाएपछि नेताभन्दा कार्यकर्ताहरुलाई बढी चिन्ता छ । एकतापछि ५ सय ९९ महाधिवेशन आयोजक समिति बनाइएकोमा धेरैलाई केन्द्रमा पर्न पाए हुन्थ्यो भन्दै नेताहरुको चाकडी चाप्लुसी र आफू निकटका नेताहरुको घर घेरा हाल्न गए । धेरै पार्टी एकता भइ विशाल पार्टी बनेकाले ठूलो केन्द्रीय सदस्य बनाएर हल्ला गर्न पाइने भएकाले पनि ठूलो केन्द्रीय समिति बनाइएको थियो । तीन अंक भन्दा बढी केन्द्रीय सदस्य नबने भन्दा भन्दै १ हजार ४ सय ९९ सदस्य केन्द्रीय आयोजक समिति बनिसकेको छ । पाँच सयका दरले बढाउँदै गएको केन्द्रीय समितिमा पछिल्लो समयमा भने कार्यकर्ताहरु आफू पनि परिने हो कि भन्ने चिन्तामा देखिन थालेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने पार्टी एकताकै प्रक्रियामा रहेकाले महाधिवेशन आयोजक समिति अझै ठूलो बन्ने बताउँदै आएका छन् । महाधिवेशन आयोजक समिति जति ठूलो बनाए पनि आगामी महाधिवेशनबाट भने मात्र १ सय ५० सदस्य केन्द्रीय समिति बनाइने भएको छ । अहिले बनाइएका केन्द्रीय सदस्यलाई कसरी हटाउने होला भन्ने चिन्ता भए पनि प्रचण्डले भने एक सय ५० मा झार्ने सरल उपाय अपनाउने बताएका छन् । आगामी महाधिवेशनसम्म कामको मूल्यांकन र कार्यक्षमताको आधारमा जो कोही पनि केन्द्रमा जान सक्ने वा निश्चित संख्यामा निर्वाचन गरेर चयन गर्न सकिने बताइएको छ । आयोजक समितिले आगामी एक वर्षभित्रै महाधिवेन गर्ने सो पार्टीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE