Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

को थिए सिकन्दर महान ? जो निस्किएका थिए २० वर्षको उमेरमै विश्व बिजेता बन्न

\"alexander-the-great-mosaic\"सिकन्दर महानलाई अंग्रेजीमा Alexander the Great पनि भनिन्छ । उनको जन्म ईसा पूर्व ११ जून ३२३ मा मेसेडोनियामा भएको थियो । उनको पिताको नाम फिलीप र आमाको नाम आलंपिया हो । उनको विवाह रखसानासँग भएको थियो । २० वर्षको उमेर मै उनी मेसिडोनिया (ग्रिक) का राजा भएको थिए । उनलाई विश्व बिजेता र इतिहासमा सबैभन्दा कुशल सेनापतिका रुपमा समेत लिइन्छ । युवा अवस्थामै राजा भएपछि उनले आफ्नो पिताले पुरा गर्न नसकेको एसिया जित्ने महात्वकांक्षा देखे । त्यही महत्वकांक्षा सहित सिकन्दरले विशाल सेना निमार्ण मात्र गरेनन् सर्वोत्कृष्ट सैन्य र उपकरणहरुसहित उनी एसिया विजयका लागि निस्किए । उनले एसिया विजयसँगसँगै विश्व विजेता बन्ने सपना समेत पालेका थिए । छोटै समयमा उनले इरान, सीरिया, मिस्र, टर्कि, अफगानिस्तान, मसोपोटेमिया, फिनीशिया, जुदेआ, गाझा, बककक्ट्रिया र भारतको पंजाबसम्मलाई आफ्नो कब्जामा लिन सफल भए । उनी आफ्नो विशाल शैन्य फौजका साथ सिरिया हुँदै मिश्रसम्म पुगे । मिश्रमा पुगी उनले अलेक्जांड्रिया नामक एक नयाँ नगर बसाए । त्यहाँ उनले एक विश्वविद्यालयको समेत स्थापना गरे । \"Alexander_troops_beg_to_return_home_from_India\" त्यसपछि सिकन्दर ईरान पुगे र त्यहाँका राजा डेरियस तृतीयलाई अरबेलाको युद्धमा पराजित गरि मारे । त्यहाँको राजालाई मारेपछि उनी स्वयम् त्यहाँका राजा बने । त्यहाँको राजा बनेपछि उनले त्यहाँका जनताको मन जित्न फारसी राजकुमारी रुखसानासँग विवाह गरे । भारतीय इतिहासकार सुरेन्द्र प्रताप सिंहका अनुसार सिकन्दरले भारतमाथि आक्रमण गरे । आक्रमण गर्दै जाँदा उनी पञ्जाव सिन्धु नदी छेउको तक्षशिलासम्म पुगे । त्यहाँ पुगेपछि उनी त्यस क्षेत्रका राजा पोरसबाट रोकिनु प¥यो । त्यसपछि सिकन्दर फर्केर पुनः बेबीलोन पुगे । त्यहाँ उनलाई ज्वरोले सतायो । त्यसबेला ज्वरो भयानक प्राणघातक रोग थियो । त्यसको कुनैपनि उपचार हुदैन थियो । त्यही ज्वरोका कारण ३३ वर्षको उमेरमै सिकन्दरको मृत्यु भयो । उनले केवल १० वर्षको छोटो अवधीमै एक विशाल साम्राज्यको स्थापना गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending