Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

कांग्रेसले तोक्यो संसदमा विषयगत समितिका संयोजकहरु

[caption id=\"attachment_79774\" align=\"alignleft\" width=\"300\"]\"aa aa[/caption] असार ९ काठमाडौं । नेपाली कांग्रेसले संसद भित्रका गतिविध लाई थप प्रभावकारी र चुस्त दुरुस्त बनाउन संसदमा विषयगत समितिको सयोजक तोकेको छ । काँग्रेस संसदीय दलको कार्यसमितिको बिहिबार बसेको बैठकले १२ वटै समितिका लागि संयोजक चयन गरेको हो । कार्यसमितिका सदस्य सचिव ध्रुव वाग्लेले संसद्को हरेक समितिमा रहेका काँग्रेसका सदस्यमध्येबाट नै सम्बन्धित समितिको संयोजक तोकिएको बताए । बैठकले विधान समितिमा तारणीदत्त चटौत, अर्थ समितिमा मोहन बराल, अन्तर्रा्ष्ट्रिय श्रम सम्बन्ध समितिमा बलबहादुर केसी, उद्योग वाणिज्य समितिमा अम्बिका बस्नेतलाई संयोजक बनाइएको छ । त्यसैगरी वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मा, विकास समितिमा जीवनबहादुर शाही, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिमा जीवन परियार, सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, सामाजिक न्याय समितिमा मोफ्तार अहम्मद, कृषि तथा जलस्रोत समितिमा सुधीर सिवाकोटी, सुशासन तथा अनुगमन समितिमा प्रभुनारायण चौधरी र राज्य व्यवस्था समितिमा नवीन्द्रराज जोशीलाई संयोजक तोकेको वाग्लेले बताए । बैठकले भूकम्पपीडित परिवारलाई तत्काल रु दुई लाख घर निर्माणका लागि दिन सरकारको ध्यानाकर्षण गराउने र चित्त बुझ्दो जवाफ नआउँदासम्म संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । प्रतिपरिवार रु दुई लाख दिन सरकारले अनेक बाहनामा ढिलासुस्ती गरिरहेको बैठकले ठहर गरेको छ । संसदीय दलको कार्यसमितिले अफगानिस्तानमा आतङ्कवादीको हमलामा परी निधन भएका नेपालीका परिवारलाई पनि तत्काल उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको सदस्य सचिव वाग्लेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE