Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

संघीय गठबन्धनको रिले अनसन १२ औं दिनमा पनि जारी

\"madheshiकाठमाडौं । मधेसी–जनजाति सम्बद्ध संघीय गठबन्धनको रिले अनसन शनिवार १२ औं दिनमा पनि जारी रहेको छ । नयाँ संविधान जारी हुनुअघिदेखि नै शुरु भएको मधेस आन्दोलन जेठ १ गतेदेखि राजधानी केन्द्रित गरिएको छ । तराई–मधेसमा आन्दोलनको अगुवाइ गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न २९ दलीय संघीय गठबन्धनले जेठ २५ गतेदेखि राजधानीको खुलामञ्चमा रिले अनसन गर्दै आएको छ । अनसनमा गठबन्धनमा आवद्ध दल तथा संगठनका प्रतिनिधिहरु पालैपालो बस्दै आएका छन् । शनिवार गठबन्धनका ४१ जना नेताहरु अनसनमा बसेका छन् । जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेको गठबन्धनले रिले अनसनअघि सिंहदबार तथा बालुवाटार घेराउ तथा राजधानीका विभिन्न ठाउँमा प्रदर्शन तथा कोणसभाहरु गरेका थिए । \"madheshi१२ दिनदेखि धर्नामा बसेका मधेसवादी दलहरुलाई भने सरकारले बैशाख २६ गते र जेठ ३० गते गरी दुई पटक वार्तामा लागि लिखित पत्राचार गरेको छ । सरकारले वार्ताका लागि बोलाए पनि मोर्चाका नेताहरु वार्तामा गएका छैनन् । जेठ ३० गतेको सरकारको पत्रपछि मोर्चाले सरकारलाई सात बुँदे जवाफ फर्काएको छ । सरकारलाई पठाइएको उक्त पत्रमा मधेस आन्दोलनको क्रममा विगतमा सरकारसँग भएको २२ बुँदे तथा ८ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनलाई पनि बार्तामा बोलाउनुपर्ने लगायत उल्लेख छ । विगतमा ३६ पटक सरकारसँग वार्ता र संवाद भएपनि आफूहरुको मागबारे सरकार गम्भीर नभएको उनीहरुको आरोप छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE