Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कस्तो संयोग : प्रचण्ड सहिदको शालिक अनावरण गर्ने, बाबुराम करिश्मालाई सपथ ख्वाउने

\"prachanda_baburam\"काठमाडौं । नेपाली इतिहासका चर्चित दूई पात्र माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड र आजै घोषित नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई । जनयुद्ध र गणतन्त्रसँग यी दुबै नेताको त्याग, योगदान र मुल्य छ । कम्युनिष्ट सिदान्तबाटै परिवर्तन सम्भव छ भनेर हजारौ नेपालीलाई त्याग, तपस्या र बलिदानको रणभूमिमा होमेका यी नेता आइतबार भने बिल्कुलै फरक ठाउँमा उभिए र दुबैले फरकफरक ढंगबाट आफुलाई जनतासामु उभ्याए । माओवादीबाट केही समय अघि नयाँ शक्ति बनाउने भन्दै अलग्गिएका बाबुराम भट्टराई काठमाडौंको रंगशालामा कम्युनिष्ट सिदान्त पुरानो भएको भन्दै नयाँ पार्टी घोषणामा ख्वाउँदै गर्दा प्रचण्ड भने थारुको आदीभुमि बर्दीयामा शहिद बेदप्रसाद योगीको शालिक अनावरण गरेर भन्दै थिए, ‘जवसम्म सहिद बेपत्ता परिवारको मुहार हसिलो हुने छैन तबसम्म हामी विश्राम लिने छैनौं ’ । प्रचण्ड बर्दीयाका जनयुद्धकालिन शहिद तथा बेपत्ता परिवारका साथमा आइतबार बिहानैदेखि गनथन गरिरहँदा केहीसमय अघिसम्म सँगै र उही उदेश्यमा रहेका बाबुराम भने रंगशालामा माओवादी र कम्युनिष्ट बिचार अब पुरानो भएको बताउँदै थिए । प्रचण्ड अझै जनयुद्धको जगमा परिवर्तनका बाँकी कामहरुलाई संस्थागत गर्ने पक्षमा प्रतिबद्ध छन् भने बाबुराम जनयुद्ध पुरानो भएको भन्दै पुँजीवादी बाटोमा उभिएका छन् । प्रचण्डसँग आजपनि जनयुद्धदेखि परिवर्तनको लडाईका सहयात्री सँगै छन् भने बाबुराम परिवर्तनको विरोधमा रहेका शक्तिहरुसँगको सहकार्यमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE