Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

राष्ट्रियताका पक्षमा कलम चलाउन मन्त्री पोखरलको आग्रह

\"annanda_pokhrel\"काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले साहित्यकारले आर्थिक समृद्धि र राष्ट्रियताको संवद्र्धनका लागि कलम चलाउनुपर्ने बताएका छन् । सांस्कृतिक संस्थान र फेमकुमारी–डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा मन्त्री पोखरेलले लोकतन्त्रको विगुल फुकेर आन्दोलनमा योगदान गर्ने स्रष्टाले अबको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, आर्थिक समृद्धि र राष्ट्रियताको संवद्र्धनका लागि चिन्तनशील हुनुपर्नेमा जोड दिएका छन् । उनले पुनःनिर्माण अभियानमा पनि लेखकका कलमले सघाउनुपर्ने बताए । कार्यक्रममा प्राज्ञ गायत्री विष्टको ‘कामरेडको कथा’ (कथा सङ्ग्रह० का लागि ‘फेडोल सिर्जना उत्कृष्ट पुरस्कार’ प्रदान गरियो । सो पुरस्कार रु १० हजार राशिको छ । साहित्यकार राममणि ढुङ्गेलले आफ्ना माता पिताका नाममा प्रतिष्ठान स्थापना गरी पुरस्कार वितरणको परम्परा प्रारम्भ गरेका हुन । । विष्ट बाल साहित्य, कविता, अनुवाद र सम्पादनका साथै साहित्यिक सङ्गठनका क्षेत्रमा पनि कार्यरत रहेका छन् । कार्यक्रममा समालोचक प्रा राजेन्द्र सुवेदी, डा जीवेन्द्रदेव गिरी र प्राज्ञ सुलोचना मानन्धरले पुरस्कृत व्यक्तित्व विष्टको साहित्यिक योगदानबारे परिचर्चा गरेका थिए । पुरस्कृत विष्टले आफू समाज परिवर्तनका लागि निरन्तर साहित्यमा क्रियाशील रहने प्रण गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE