Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अम्बरको अन्तिम विदाईमा कसले के भने ?

\"ambar-gurung10-768x509-750\" काठमाडौं । राष्ट्रियागानका संगीतकार तथा नेपाली संगीत क्षेत्रका एक नक्षत्र अम्बर गुरुङको हिजो राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । सो अन्त्यष्टिमा विभिन्न व्यक्तिहरुले व्यक्त गरेका भनाईहरु आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ । प्रस्तुत छ, केही भनाईहरुः नन्दबहादुर पुन : उपराष्ट्रपति राष्ट्रभक्तिका बारेमा हामीले अम्बर गुरुङबाट धेरै सिक्नुपर्छ । उहाँ महान संगीतकार हुनुहुन्थ्यो । उहाँको निधन देशका लागि ठूलो क्षति हो । दुःखको यो घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । राजेन्द्र क्षेत्री : प्रधानसेनापति संगीतका माध्यमबाट राष्ट्रिय एकतामा ठूलो योगदान पु¥याउनुभएका अम्बर गुरुङद्धारा संगीतवद्ध रातो र चन्द्रसूर्य गीतलाई नेपाली सेनाले सेनाको गीतका रुपमा लिएको छ । उहाँको योगदानको कदर गर्दै मानार्थ महासेनानी दिइएको थियो । उहाँको निधनले राष्ट्रलाई नै क्षति पुगेको छ । शेरबहादुर देउबा : सभापति, नेपाली कांग्रेस अम्बर गुरुङ महान् कलाकार संगीतकार हुनुहुन्थ्यो । नेपालका लागि उहाँ अमूल्य निधि हुनुहुन्थ्यो । उहाँले नेपाललाई चिनाउनु भएको छ । संगीतका माध्यमबाट नेपाल र नेपालीलाई एक बनाउनु भएको छ । राष्ट्रभक्तिको कुरा गर्दा उहाँ आफैंमा उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको छ । डा. बाबुराम भट्टराई : पूर्वप्रधानमन्त्री अम्बर गुरुङको निधनले सांगीतिक क्षेत्रमा अपूरणिय क्षति भए पनि उहाँले आफ्नो धरोहर छाडेर जानुभएको छ । नेपाली जनताका तर्फबाट हामी उहाँलाई सदैव सम्झिरहने छौं । निरन्तर लगनशील, आजीवन देशको श्रीवृद्धिमा लागिरहनुभएका उहाँ उच्चा कोटीका प्रतिभा हुनुहुन्थ्यो । त्यसबाट हामीले केही कुरा सिक्नुपर्छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending