Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेविसंघकाे केन्द्रीय समिति १८६ सदस्यीय हुने

\"Nebisang-Flags\"काठमाडौं । महाधिवेशनको तयारीमा रहेको नेपाल विद्यार्थी सघंको केन्द्रीय कार्यसमितिको नयाँ स्वरुपको प्रस्ताव तयार भएको छ ।

नेविसंघको केन्द्रीय समितिको बैठकमा पेश गर्नेगरी नयाँ कार्यसमितिको प्रस्ताव तयार भएको हो ।

प्रस्ताव अनुसार अनुसार नयाँ केन्द्रीय समिति १८६ सदस्यीय हुने भएको छ । रन्जीत कर्णको नेतृत्वमा रहेको संघको अहिलेको मनोनित केन्द्रीय समिति १ सय २१ सदस्यीय रहेको छ ।

संघको विधान संशोधनका लागि मनोज कोईरालाको नेतृत्वमा विधान संशोधन समिति बनाइएको थियो । समितिका संयोजकसहित संघ भित्रका विभिन्न नेताहरुको संयुक्त बैठकले नयाँ कार्यसमितिको बनावटका बारेमा आधारभुत सहमति जुटाएको जनाएको छ । संघको नयाँ समितिलाई पर्याप्त समावेशी बनाउने प्रयास गर्दा पदाधिकारी र केन्द्रीय सदस्यहरुको संख्या धेरै हुन लागेको संघका केन्द्रीय सदस्य तथा महामन्त्रीका आकांक्षी मोतीलाल भण्डारीले जानकारी दिए ।

नयाँ समितिमा उपसभापति मात्रै १३ जना हुने भएका छन् । ति मध्ये प्रदेश प्रमुखको रुपमा हरेक प्रदेशबाट एक एक जना, महिला र जनजातिबाट एक एक जना र खुल्ला दुई गरी ११ जना निर्वाचित हुने छन् भने दुई जना मनोनित हुने भएका छन् ।

सहमहामन्त्रीमा भने उपाध्यक्षमा भन्दा बढी समावेशी बनाउने गरी १७ जना सहमहामन्त्री बनाईने छ । सात प्रदेश, पिछाडीएको क्षेत्र, जनजाति, महिला, उपत्यका, मधेशीबाट एक एक जनाको दरले निर्वाचित हुने भएका छन् भने वाँकी पाँच जना मनोनित सहमहामन्त्री बन्ने भएका छन् । संघको जिम्मेवारीको हिसावले दोस्रो शक्तिशाली र बरियताको हिसावले तेस्रोमा तहमा पर्ने महामन्त्रीमा भने दुई जना निर्वाचित र दुई जना मनोनित हुने भएका छन् । कोषाध्यक्षमा भने धेरै नेताहरुको आकांक्षा नदेखिने भएकाले एक जना निर्वाचित हुने व्यवस्था गर्न लागिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending