Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

ग्राण्डीका निर्देशकले भने– अम्बर गुरुङको अवस्था एकदमै 'क्रिटिकल'

\"Amber-Gurung\"काठमाडौं । केही दिनदेखि अचेत अवस्थामा रहेका बरिष्ठ संगीतकार अम्बर गुरुङ्को अवस्था एकदमै चिन्ताजनक रहेको छ । गुरुङ्को सोमवार विहान निधन भएको हल्ला चलेपछि ग्राण्डी अस्पतालका कार्यकारी मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले गुरुङ्को अवस्थास्थिर रहेको बताए । सोमबार दिउँसो अस्पताल परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै पाण्डेले वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था अत्यन्तै क्रिटिकल रहेको जानकारी दिए । उनले सुधारको आशा निकै कम भएको बताए । उनले अस्पतालको तर्फबाट प्रयास भइरहेको जानकारी दिए । वान्ता गर्दा रगतसहित वान्ताका केही कण फोक्सोमा पसेपछि स्वास्थ्यमा थप समस्या देखिएको पाण्डेले जानकारी दिए । भारतको मेदान्त अस्पतालमा दुई महिनाको उपचारपछि स्वदेश फर्किएका गुरुङले घरमै स्वास्थ्य लाभ लिइरहेका थिए । केही दिनअघि रोगले पुनः च्यापेपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको आईसीयू कक्षमा राखिएका उनलाई कृत्रिम श्वास दिएर राखिएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न ठाउँमा दीप प्रज्वलनसमेत गरिएका छन् । उनको स्वास्थ्यस्थिति बुझ्न सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानसेनापति अस्पताल पुगेका थिए । आइतबार प्रधानमन्त्री केपी ओली पनि ग्राण्डी अस्पताल पुगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE