Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ :देउवा

\"deuba-poudel-1\"बागलुङ्ग । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् । नेपाल तरुण दल बाग्लुङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले कांग्रेसको नेतृत्वमा जारी संविधान कार्यन्वयनको लागि कांग्रेसले नै नेतृत् गर्ने उनले बताएका हुन । नेपाली कांग्रेसको नेतृत्वमा हामीले संविधान जारी गर्न सफल भयौ , देउवाले भने , अव कार्यन्वयन गर्न पनि कांग्रेसले नै नेतृत्व लिन्छ ।’ संविधान कार्यान्वयनका लागि आन्दोलनरत मधेसी दलहरुसंग काँग्रेसले छलफल गरेर देशलाई निकास दिने सभापति देउवाको भनाई थियो । सम्बोधनका क्रममा देउवाले हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै अब मुलुकको समृद्धिको नेतृत्व पनि काँग्रेसले गर्ने दाबी गरे । काँग्रेसले हरेक परिवर्तनका अगुवाई गरेको छ र अब नेपालको विकास र समृद्धिको नेतृत्व काँग्रेसले नै गर्छ,’ देउवाले भने, त्यसका लागि पार्टीका साथी गाउँ तहबाटै पार्टीलाई बलियो बनाउन लाग्नोस् ।’ कांग्रेस सरकारको पालामा भूकम्प पीडिताका लागि संलकन भएको रकम अहिलेको सरकारले मनपरी ढङ्गले खर्च गरेको देउवाको आरोप छ । कांग्रैस नेतृत्वको सरकारको पालामा भूकम्प पीडितका लागि ठूलो रकम संकलन गर्न सफल भएको थियोे,’ देउवाले भने, अहिलेको सरकारले त्यसलाई वास्तविक पीडितसम्म नपु¥याई मनपरी ढङ्गले बाँडेको छ ।’ कार्यक्रममा तरुणदलका पूर्व केन्द्रीय अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, काँग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे, सुरेन्द्र पाण्डे, रत्ना शेरचन, नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति एवं क्षेत्र नम्बर २ का सांसद प्रकाश शर्मा पौडेल, क्षेत्र नम्बर १ की सांसद चम्पादेवी खड्का, क्षेत्र नम्बर ३ की सांसद ज्ञानकुमारी छन्त्याल, नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE