Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सदरमुकाममै सीके राउतका कार्यकर्ताको विजय जुलुस

\"ck नवलपरासी । स्वतन्त्र मधेसको अभियान चलाइरहेका सीके राउतका कार्यकर्ताहरुले शनिवार नवलपरासी सदरमुकाममै विजय जुलुस निकालेका छन् । गत जेठ ८ गते रुपन्देहीको लुम्बिीबाट पक्राउ परेका राउतका दुई कार्यकर्ता नवलपरासीका विजयनाथ यादव र प्रकाश पासवान छुटेको खुशीयालीमा राउतका कार्यकर्ताले शनिवार सदरमुकामको मुख्य चोकमै विजय जुलुस निकालेका थिए । राउत कार्यकर्ताहरुले सदरमुकामकै मुख्य चोक बुद्धचोकमा विजय जुलुश निकाल्न अविरजात्रा गर्दै गर्दा प्रहरीले झण्डै एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । \"ck राउतका केन्द्रीय उपसंयोजक कैलाश महतो र केन्द्रीय प्रवक्ता अब्दुल खानसहित ११ जनालाई पक्राउ गरेको छ । राउतका केन्द्रीय उपसंयोजक महतो स्थानीय रामग्राम नगरपालिका ५ निवासी हुन् भने खान बर्दियाका हुन् । पक्राउ पर्नेमा, क्षेत्रीय सह संयोजक कनैया राजभर, जिल्ला संयोजक मदन यादव, विजनाथ यादव, बाल गोबिन्द चौधरी, प्रकाश पासवान, योगेन्द्र गुप्ता लगायत छन् । राउतका नेता कार्यकर्तालाई प्रहरी निरिक्षक केशरकुमार न्यौपानेको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । राउतले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी अभिब्यक्ति स्वतन्त्रतामाथिको हनन् भएको जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE