Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

प्रचण्ड भन्छन्, ‘ मलाई प्रधानमन्त्री बन्न कुनै हतारो छैन

\"prachanda\"चरिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘ प्रचण्ड’ले आफुलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । दोलखाको जिरीमा शुक्रबार आयोजित नेकपा माओवादी केन्द्रको चौथो जिल्ला सम्मेलनलाई संबोधन गदै प्रचण्डले अफुले कुनै पद नखोजेको बताएका हुन । आफुले राष्ट्रिय सहमतिको लागि गरिरहेको प्रयासलाई सँधै अवमूल्यन र गलत प्रचार गर्ने गरिएको उनले जनाए । अव ओली सरकारको विकल्पमा माओवादी नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा चलिरहेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने अफूलाई प्रधानमन्त्री बन्ने कुनै हतारो नभएको प्रष्ट्याए । आफु बहुमतिय सरकारेको पक्षमा नरहेको उल्लेख गर्दै उनले भने , ‘ बहुमतको सरकारको नेतृत्व गर्नू देश र जनताको हितमा नरहेको कुरा स्पष्ट भएको उनले बताए । उनले अफूले नै वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै आफु सहमतिको पक्षमा रहेको बताए । ओलीलाई प्रधानमन्त्री बनाउने समयमा कांग्रेसभित्र अनेक चलखेल भएको भन्दै अन्तिम समय सम्म पनि सुशील कोइराला प्रधानमन्त्री उम्मेदवार बन्ने कुरा रामचन्द्र पौडेललाई आफूले बताउनु परेको भन्दै प्रचण्डले त्यो दिन नै नेपालमा राजनीतिक दुर्घटना हुन शुरु भएको बताए । गोप्य सहमति भएको भए देखाउन प्रधानमन्त्री केपी ओलीले दिएको चुनौतीतर्फ इङ्गित गर्दै प्रचण्डले आफ्नो पार्टी र एमालेबीच भएको ९ बुँदे सहमतिमा बजेटपछि राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि जस्तो सुकै त्याग गर्न तयार हुने सहमति एमालेसँग भएको बताए । उनले भूकम्पबाट भएको क्षति पुनः निर्माण गर्न, राजनीतिक समस्या समाधान गर्नका लागि मात्र आफूहरुले राष्ट्रिय सहमतिको कुरा उठाइरहेको बताए । प्रचण्डले संविधान कार्यन्वयन र मधेश लगायतका समाधान गर्नका लागि नै आफ्नो पार्टी एकता भएको भन्दै उनले राष्ट्रिय आवश्यकता विपरित आफूले कुनै कदम नचाल्ने पनि स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE