Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

बजेटले सहिद परिवार कति खुसी कति बेखुसी ?

\"budget\"काठमाडौं । आगामी आर्थिक वर्ष २०७३र७४ का लागि सरकारले कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । व्यवस्थापिका – संसदाको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कुल विनियोजन मध्ये रु ६ खर्व १७ अर्व १६करोड ४१ लख २९ हजार अर्थात ५८ प्रतिशत र पुँजीतर्फ रु तीन अर्व ९४ करोड ६३ ला २५ हजार अर्थात २९.७ प्रतिशत विनियोजन गरेको बताएका हुन । आर्थिक बर्ष २०७२÷७३ को भन्दा यो बजेट २८ प्रतिशतले बढी हो । केही समय अगाडी ओली नेतृत्वको सरकारलाई एमाओवादीले समर्थन फिर्ता गरेपनि बजेट ल्याउन दिने निर्णयसँगै ढल्न बाट जोगिएको सरकारले बजेटलाई चुनावमुखी र लोकप्रिय बनाउन निकै मेहनत गरेको देखिन्छ । बजेट राम्रो भएपनि कार्यान्यन हुनेमा भने सवैले आशंका व्यक्त गरेका छन् । बजेट बिकाशमुखी भन्दा पनि राजनीतिक अभिप्रायद्धारा निर्देशित र चुनाव भएको भनेर विभिन्न राजनैतिक तथा आर्थिक वृत्तबाट यसको टिप्पणी आउने क्रम जारी रहेको छ । यद्यपी नयाँ बजेटले शान्ति प्रक्रिया र द्धन्दकालिन मुद्धाहरुलाई केही संवोधन गरेको देखिन्छ । शहिद एवं बेपत्ता परिवारका सदस्यहरुलाई पुर्व घोषित ५ लाख मध्यको बाकी रकम उपलव्ध गराउने कुराले द्धन्दव्यवस्थापन र शन्तिप्रक्रियामा केहि प्रयास भएको आंकलन गरिएको छ । यद्यपी कार्यन्वयन हुनेमा भने शंका जिवित छ । साथै जनयुद्धका अयोग्य ठहर्याइएका र स्वेच्छिक अवकाशमा गएकाहरु मध्येका राहत लिन बाकी भएकाहरुलाई पनि रु दुई लाख उपलव्ध गराउने भएको छ जसले द्धन्द व्यवस्थापनमा केही राहत प्रदान गरेको महसुस गरिएको छ । द्धन्दकालका घाइतेहरुका लागि सरकारी अस्पतालमा निः शुल्क उपचारको व्यवस्था गरिएको छ । यसले शरिरमा गोलीको छर्रा बोकेर बसेका जनयुद्धका घाइतेहरुको घाउमा केही शितलता प्रदान गरेको छ । साथै संक्रमणकालिन न्यायको लागि गठन भएका सत्य निरुपण तथा मेलमिलाम आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न अवस्यक स्रोत उपलव्ध गराउने र शहिद तथा वेपत्ता परिवारलाई परिचयपत्र उपलव्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको छ । यद्यपी कल्पनामा सिमित रहेको , स्रोत जुटाउन नसक्ने र बजेट कार्या भने सवैतिरबाट आशंका व्यक्त गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies