Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कोटवाडामा मारिएका १४ परिवारद्वारा देउवा र कटवालका विरुद्ध उजुरी

\"deuwa_katwal\"काठमाडौं । ०५९ साल फागुन ११ गते कालिकोटको कोटवाडामा मारिएका १४ मजदुरका आफन्तले तात्कालिन प्रधानमन्त्री तथा हालका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र तात्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवालका विरुद्द सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् । कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका जोगीमाराका  मजदुरहरुका आफन्तजनहरुले देउवा र कटुवाल तथा तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका हुन् । धादिङ जिल्ला स्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका १७ जना त्यतिबेला विमानस्थलमा मजदुरी गर्ने मजदुरहरु थिए । तात्कालिन सेनाको आक्रमणमा उनीहरु लगायत गरी ३५ मारिएका थिए । उनीहरूका विरूद्द १४  पिडित परिवारले उजुरी दर्ता गराएका हुन् । घटनाबिरुद्ध सर्वोच्च अदालतमा २०५९ जेठ २७ गते उजूरी दर्ता गराए पनि हालसम्म फैसला भएको छैन । यी थिए कोटवाडामा मारिएका मजदुर १. चित्र बहादुर प्रजा–धादिङ, २.डिल्ली प्रजा –धादिङ, ३. शेर बहादुर प्रजा–धादिङ, ४.कुम्ले प्रजा–धादिङ, ५.राम बहादुर प्रजा–धादिङ, ६.विकास प्रजा–धादिङ, ७. टेक बहादुर विक–धादिङ, ८.सानु विक–धादिङ, ९. टेक बहादुर गुरुङ–धादिङ, १०. गोकर्ण बहादुर गुरुङ–धादिङ, ११.कान्छा प्रजा–धादिङ, १२.मन्जु थापामगर–धादिङ, १३. बुद्द बहादुर प्रजा –धादिङ, १४. राजकुमार श्र्रेष्ठ–धादिङ, १५. राजकुमार विक–धादिङ, १६. भिम बहादुर थापामगर–धादिङ, १७ ज्ञान बहादुर थापामगर–धादिङ, १८. जतारे लतामगर– तनहुँ, १९. प्रदिप राई–इलाम, २०. कुमार थापा–गोरखा, २१. प्रेम लामा (माइला) –काभ्रे, २२. हर्क तामाङ–रामेछाप, २३. पासाङ लामा–काभ्रे, २४. बुद्दमान च्याङ्बा–मकवानपुर, २५.चित्र बहादुर राई–सोलुखुम्बु, २६. निरकुमार खत्री–भोजपुर, २७. कृष्ण थापा–मोरङ्, २८. लालबहादुर कठायत –कोटवाडा, २९. भिम बहादुर कठायत–कोटवाडा, ३०. गोर्खे कठायत –कोटवाडा, ३१. गणेश विष्ट–कोटवाडा, ३२. टेक विष्ट–कोटवाडा, ३३. गंगा विष्ट–कोटवाडा, ३४. तेन्जिङनोर्बु शेर्पा–सोलुखुम्बु, ३५. नोर्बु शेर्पा–सोलुखुम्बु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending