Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

आजका श्रवण कुमार : जसको दुबै हात छैन, तर बग्न दिएको छैन आमाको आँखाबाट आँशु (फोटोफिचर)

आधुनिक समाजमा मानिसहरुले आफ्नो जन्मदिने बुवा आमालाई बुद्धाश्रम लगेर छाडिदिन्छन् । यो क्रम बढ्दो छ । समाज झनै विखण्डित र चिसो हुँदै गएको हामीले आभाष गरिरहेकाछौं । तर यस्तो परिवेशका बाबजुत चीनमा एक जना त्यस्ता व्यक्ति छन् जसको दुबै हात छैन र पनि उनले रोगी आमाको हेरचाहमा कुनै कमि आउन दिएका छैनन् । चीनको चोंगकिंग निवासी ४८ वर्षीय चेन जिनयिन टुक्रा टुक्रामा विभक्त हुँदै गएको दुनियाँका लागि यस्तो मिसायल बनेको छ, जसले मानवीयताको जिउँदो उदाहरण पेश गरि मानिसलाई शिक्षा दिइरहेका छन् । \"china उनको दुबै हात छैन । र पनि उनी ९१ वर्षकी बृद्धा आमाको सेवामा अनवरत खटिरहेका छन् । उनको आमा प्यारालाइसिसबाट ग्रस्त छिन् । खाना खुट्टाको साहराले खाना बनाउँछन् र मुखले चम्मा चेपेर आमालाई खानेकुरा खुवाउँछन् । चेनको दुबै हात उनी सात वर्षको हुँदा करेन्ट लागेर काटिएको थियो । उनी २० वर्षको हुँदा उनको बुवाको मृत्यु भयो । त्यसको केही समयपछि उनको ठूल्दाई गरिबीका कारण घर छाडेर बेपत्ता भए । जो अहिलेसम्म फर्किएका छैनन् । \"china उनीसँग केही जमीन छ । जहाँ उनले खेति समेत गरेर आफू र आफ्नो आमाको जीवन चलाईरहेका छन् । उनले केही भेँडापनि पालेका छन् । खेतको काम पनि आफै गर्छन् । मकै भाँचेर ल्याउने देखि पकाउनेसम्म सबै आफै गर्छन् । \"china पछिल्लो समय प्यारालाइसिस्ले च्यापेको उनकी आमा झनै विरामी पर्न थालेपछि उनको दैनिकी झनै कठिन भएर गएको छ । तर उनी निरन्तर आमाको हेरचाह गरिरहेका छन् । उनलाई गाउँलेहरुले आमालाई यही छाडेर सहरमा गई भिख मागेर जीवन चलाउन सुझाएका छन् । तर उनी आफ्नो आमालाई त्यो हालतमा छाडेर भिख माग्न सहर जाने पक्षमा छैनन् । बरु त्यही मर्न तयार छन् । उनले त्यस्तो सुझाव दिने गाउँलेहरुलाई यस्तो उत्तर दिने गरेका छन् ‘जतिबेला आमा स्वस्थ्य हुनुहुन्थ्यो मेरो सेवा गर्नुहुन्थ्यो, आज आमा अस्वस्थ्य हुनुहुन्छ, अब मेरो पालो हो सेवा गर्ने । ’ चेनको लागि सबैभन्दा कठिन क्षण जाडो महिना हो । त्यो बेला उनी खुट्टामा मोजा लगाउन पाउँदैनन् । त्यसका बाबजुत उनी संघर्षपूर्ण जिन्दगी बाँच्दै जन्मदिने आमाको हेरचाह गरिरहेका छन् । \"china \"china \"china \"china   एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending