Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

हिरोसिमा र नागासाकीलाई यस्तो बनाएको थियो अमेरिकाले (फोटोफिचर)

\"atom-5_1463833373-750\"अमेरिकी राष्ट्रपति बाराक ओबामा २७ मेमा जापानको हिरोसिमा जाँदैछन् । हिरोसिमा जहाँ ६ अगस्ट १९४५ मा अमेरिकाले नै न्यूक्लियर बम खसाएर एक लाख ४९ हजार निर्दोष मानिसको ज्यान लिएको थियो । त्यस्तै नाकासाकीमा २ लाख ४६ हजार मानिसको मृत्यु भएको थियो । उक्त दर्दनाक घटना भएको ७१ वर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपति उक्त स्थानमा जान लागेका हु्न् । ओबामाले न्युक्लियर बम खसेको स्थानको अवलोकन समेत गर्नेछन् । दोस्रो विश्वयुद्धको उत्कर्षका बेला उक्त घटना भएको थियो । उक्त नरसंहारकारी घटनापछि जापानपछि हटेको थियो र हिटलरले सुरु गरेको दोस्रो विश्व युद्ध अन्त्य भएको थियो । अमानवीय प्रकृतिको दर्दनाक नरसंहारको अमेरिकाले आजसम्म माफि मागेको छैन । ओबामाले समेत उक्त घटनाको बारेमा कुनै पश्चात नगर्ने र माफि नमाग्ने जनाइएको छ । \"atom-11_1463833375-750\" उक्त न्यूक्लियर बमको तौल ४ हजार किलो ग्राम थियो । त्यसको लम्बाई तीन मिटर थियो । उक्त बमको विध्वंषक क्षमता १३ देखि १८ टनसम्मको थियो । भनिन्छ आजपनि उक्त विध्वंषक बम विस्फोट भएको स्थानमा हरियो दुबोसमेत उम्रन सकेको छैन । प्रस्तुत छ उक्त नरसंहारकारी बम विस्फोट भएको जापानको हिरोसिमा र नागासाकीका केही तस्बिरहरु : \"atom-13_1463833376-750\" \"atom-6_1463833373-750\" \"atom-9_1463833374-750\" \"atom-4_1463833373-750\" \"atom-2_1463833372-750\" \"atom-8_1463833374-750\" \"atom-14_1463833376-750\" \"atom-3_1463833372-750\" \"atom-7_1463833374-750\" \"atom-12_1463833375-750\" \"6287746-3x2-940x627-750\" \"1024px-Atomic_bombing_of_Japan-750\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending