Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बुद्ध भन्थे– नृत्य नहेर्नु, संगीत नबजाउनु वा नसुन्नु

\"gautambuddha\"काठमाडौं । सिद्धार्थ गौतमबुद्धको जन्म नेपालमा भएको भन्नेमा कुनै दुई मत छैन । तर पनि बुद्ध सम्बन्धित दक्षिणी छिमेकी मु्ुलुक भारतले बेला बेलामा फैलाउने गरेको गलत सन्देशका कारण विश्वजगतमा कहिलेकाँही भ्रम उत्पन्न हुने गरेका छन् । नेपालको लुम्बिनीकै प्रकृतिका केही ठाउँहरु बनाएर बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम सिर्जना गर्ने गरेको छ । आम नेपालीहरुले बुद्धको नेपालमा जन्मिएका हुन् भनेर प्रचार गर्नुपर्ने अवस्था आएको छ । बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैलाउन भन्दै यो वर्ष बुद्ध जयन्तीका अवसरमार अन्र्राष्ट्रिय सम्मेलन नै राखियो । शान्तिका अग्रदूत मानिने बुद्धका उपदेशहरु निकै मर्मस्पर्शी छन् । बुद्धका दश धर्मादेश (१) जिव जन्तुको हत्या नगर्नु, नमार्नु । (२) नचोर्नु । (३) झूठो नबोल्नु । (४) खराव आचरण वा अनैतिक सम्बन्ध नराख्नु । (५) नशालु पदार्थ सेवन नगर्नु । (६) पैसा, सुन चांदि बहुमुल्य बस्तु कसैबाट नलिनु । (७) गहना, आभुषणले नसज्जिनु । (८) अग्लो वा बिलासी ओछ्यानमा नसुत्नु । (९) बारम्बार खाना नखाइरहनु, दिनको मध्यान्न पछि खाना नखानु । (१०) नृत्य नहेर्नु, संगीत नवजाउनु वा नसुन्नु । बुद्धले जसरी उपदेश दिए, त्यसैगरी उनले जन्मदेखि मृत्युसम्मलाई पनि नियाले । यी हुन् बुद्धका चार आर्यसत्य (१) जन्म हुनु, बुढो हुनु, रोग लाग्नु र मृत्यु सबै दुःख हुन। चिन्ता, असन्तुष्टि, लालच, लगाव आदि नै दुःखका कारणहरु हुन। (२) दुःख पाउनुको मुख्य कारण आफुसँग नभएका कुराहरु प्राप्त गर्ने अभिलाषा हो, त्यस्तै कामवासना, भोग प्यासको चाहना, तृष्णा हो। (३) दुःख कष्टबाट उन्मुक्तिको लागि कुनै पनि कुरा प्राप्त गर्ने अभिलाषा, तृष्णा, चाहनालाई हटाउनु पर्दछ। (४) यस्ता तृष्णा, चाहनाहरुलाई हटाउनका लागि आठवटा नियम पालन गर्नु पर्दछ । ती हुन् – (क) जिवन, प्रकृति र विश्व प्रति सहि तरिकाले हेर्नु, बुझ्नु। (ख) असल वा राम्रो सोच राख्नु (ग) सत्य वोल्नु, अरुलाई चित्तदुख्ने, खराव शब्दहरु कुरो नबोल्नु। (घ) असल चरित्र राख्नु, जिव जन्तुको ज्यान नलिनु, नचोर्नु, कामवासनामा लिप्त नहुनु (ड.) नैतिक तरिकाले कसैलाई हानी नगरी आय आर्जन गर्नु, (च) खराव बिचार, खराव कार्य, आचरणलाई त्याग्ने सोचराख्ने प्रयास, कोशीश गर्ने, (छ) शरिर र दिमागलाई असरगर्ने खरावकुराहरु दिमागमा आउन नदिने, सधै सतर्क रहनु, (ज) दिमागलाई एकाग्रगरी ध्यान गर्नु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending