Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

खरबौंको हिरा मोती बोकेको हिटलरको ‘गोल्डेन ट्रेन’ भेटियो

दोस्रो विश्वयुद्ध निम्त्याउने प्रमुख व्यक्ति हुन्् हिटलर । ६० लाख यहुदीलाई ग्याँस च्याम्बरमा राखि उनैले नरसंहार गरेका थिए । दोस्रो विश्वयुद्धमा पराजय भएपछि उनको मृत्यु भएको थियो । उनको मृत्यु कसरी भएको थियो भन्ने बारेमा आजसम्म कसैले ठोकुवाका साथ भन्न सकेका छैनन् । कसैले उनी दोस्रो विश्वयुद्धको समाप्ति पछि पनि धेरै वर्षसम्म जिवित नै रहे भनेका छन् भने कसैले आत्महत्या गरे भनेका छन् । उनको मृत्यु आजपनि रहस्यको गर्वमा नै सिमित छ । \"Hitler-750\" आफ्नो नाजी अधिनायकत्वका लागि ६० लाख यहुदीको हत्या गरेपनि उनी सफल हुन भने सकेनन् । त्यही सिलसिलमा उनी अरबौंको हिरामोती धन दौलत बोकेको ‘गोल्डेन ट्रेन’ सहित जर्मनकालागि निस्किएका थिए । तर दुभाग्र्यवस् गोल्डेन ट्रेन बीचैमा गायव भयो । दुनियाँका सबैभन्दा ठूलो तानाशाह एडोल्फ हिटलरको एक मात्र सपना थियो, दुनियाँ भर एकछत्र शासन गर्ने । उनको नाम सुन्ने वित्तिकै दुनियाँ थरथरी काँप्थ्यो । हिटलरसँग खरबौंको बेहिसाब धन दौलत थियो । जब उनी उक्त खजनासहित भाग्दै थिए तब उनको मृत्युको खबर भन्दा अगाडि दुनियाँभर सनसनीपूर्ण खबर फैलियो की हिटलरको सम्पूर्ण खजना बोकेको गोल्डेन टे«न बाटोबाटै अचानक गायव भयो । २४ डिब्बा रहेको उक्त गोल्डेन ट्रेनमा खरबौंको हिरामोती धन दौलत थियो । उनी उक्त धन दौलत सहित जर्मनी प्रस्थान गर्दै थिए । तर उक्त ट्रेन जर्मन नपुग्दै बीचमै गायव भयो । हिटलरले उक्त गोल्डेन ट्रेन खोज्न निकै कोशिस गरे । तर नतिजा शुन्य भयो । हिटलरको खजना लुट्ने हिम्मत कसले ग¥यो ? र त्यो खजना कहाँ छ ? दुनियाँभर यो विषय एक रहस्य बनेर रह्यो । \"Bundesarchiv_Bild_192-208,_KZ_Mauthausen,_Sowjetische_Kriegsgefangene-750\" तर अब हिटलरको ‘गोल्डेन ट्रेन’ भेटिने भएको छ । गोल्डे«न टे«न पत्ता लगाउन पोल्यान्डको एक सुनसान क्षेत्रमा त्यहाँका अधिकारीहरु खटिएको समाचारमा उल्लेख छ । खोजकर्ताका रुपमा सम्लग्न अधिकारीहरुले द्वितीय विश्वयुद्धमा हराएको गोल्डन ट्रेन छिट्टै भेटिने अपेक्षा राखेका छन् । उक्त गोल्डेन ट्रेनको तलाश पुरै दुनियाँले ७५ वर्ष अघिदेखि गरिरहेको थियो । सो खरबौंको धन दौलत ६० लाख यहुदीहरुको नरसंहार पछि हिटलरले लुटेर ल्याएको थियो । उनी उक्त धन दौलत बोकेर जर्मन पुग्न चाहान्थे । \"2-men-claim-they-found-a-lost-nazi-ghost-train-carrying-gold-750\" सन् २०१६ अप्रिल ३० गते एक हिन्दी पत्रिकामा छापिएको खबर अनुसार हाल उक्त हराएको गोल्डेन ट्रेन पोल्याण्डको सरकारले पहिचान गरेको बताइएको छ । पोल्याण्ड स्थित चेक बोर्डरको छेउमा १८ वर्ग किलोमिटरको क्षेत्रमा विशेषज्ञहरुको टोली विभिन्न उपकरणहरु सहित खोजी कार्यमा सम्लग्न हुने बताइएको छ । उनीहरुले ट्रेनको आपपास बारुदी सुरुङसमेत हुनसक्ने आशंका गरेका छन् । त्यसकारण पोल्याण्ड सरकारले सावधानीपूर्वक उक्त काम गर्ने तयारीमा रहेको बताइएको छ । दशकौंदेखि हराईरहेको हिटलरको गोल्ड्रेन टे«न भेटिएसँगै द्वितीय विश्वयुद्धका कयौं रहस्यहरुसमेत खुल्ने अधिकारीहरुले विश्वास गरेका छन् । एजेन्सी स्रोतः यहाँ क्लिक गर्नुहोस् 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies