Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

ग्रीसमा अपहरित नेपालीको सकुशल उद्दार, अपहरण गर्ने पनि नेपाली

\"map_of_Greece\"काठमाडौं । वैदेशिक रोजगारको सिलसिलामा ग्रीसमा रहेका नेपालीको अपहरणपछि सकुशल उद्धार गरिएको छ । संखुवासभा चैनपुर नगरपालिका–१ ओरिङ्गा घर भएका २४ वर्षीय कृष्ण गुरुङ ग्रीसमै अपहरणमा परेका थिए । गुरुङको अपहरणमा संलग्न ५ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपाली नागरिकहरु ३१ वर्षीया आइती घले र ३५ वर्षीय दल थापा तामाङ तथा भारतीय नागरिक २७ वर्षीय जामल काजी, बंगलादेशी नागरिक २८ वर्षीय मामुन मुल्लाह र पाकिस्तानी नागरिक ३२ वर्षीय मनसुर अहमेद रहेका छन् । अपहरणमा संलग्न अन्य २ जना बंगलादेशी नागरिक भने फरार रहेको जनाइएको छ । गुरुङले आफु अपहरणमा परेको भनि उनका दाजु चन्द्रप्रसाद गुरुङलाई गत चैत १७ गते खबर गरेका थिए । चन्द्रप्रसादले प्रहरीलाई जानकारी गराएपछि ब्यूरोले तत्काल ईन्टरपोलमार्फत ग्रीस प्रहरी तथा चन्द्रप्रसाद एवं उनका आफन्तसँग सम्पर्क, समन्वय र सूचना आदानप्रदान गरी अपहरणकारीको पहिचान, पक्राउ र पीडितको उद्दारको लागि प्राप्त प्रमाणहरुको प्राबिधिकरुपमा बिश्लेषण गरी ग्रीस प्रहरीलाई सूचना दिएको थियो । बैशाख १ गते पीडितलाई हातखुट्टा बाँधिएको र शरीरका विभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा एथेन्सको किपसेली ईलाकाबाट अपहरणमुक्त गरिएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार अपहरित गुरुङ बिगत ७ वर्षअघि वैदेशिक रोजगारीको शिलशिलामा इराक गएकोमा २ वर्षदेखि ग्रिसको थेसालोनिकी भन्ने शहरमा बस्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending