Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

वैद्यको गोप्य प्लान बादलले सुनेपछि

\"baidhya-badal\"काठमाडौं । एमाओवादीसँग एकताको विषयमा पाटीभित्र मतभेद देखिएपछि आन्तरिक पार्टी एकताको पहल गर्न वैद्य गजुरेल बादल गुरुङ पटक –पटक छलफलमा बसेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – त्यही क्रममा वैद्यको गोप्य छलफलको भित्री प्लान नै सुनेपछि बादल वैद्यसँग सशंकित बने उनले २८ चैतमा ललितपुरको सानेपास्थित इन्टरनेसनल क्लवमा भएको आफूपक्षिय भेलमा वैद्यको प्लान यसरी खुलाए पार्टीको केन्द्रीय समिति बैठक स्थगित गरि अव के गर्ने भन्ने छलफल गर्न अध्यक्ष , म , गौरवजी , र गुरुङ जी २१ चैतमा राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष शिव कट्टेलको इमाडोलस्थित घरमा छलफल गर्न बसेका थियौ । तर बैठकको बीचमै गौरवजी उठेर हिड्नुभयो । त्यसपछि हामी पनि हिड्यौ । त्यसको केही समयपछि किरण, गौरव र दिनेश शर्मा तीन जना अलग्गै बैठकमा बस्नुभएको रहेछ । त्यही वेला अध्यक्षको फोनबाट मेरो मोवाइलमा फोन आयो । मैले फोन रिसिभ गरेँ । उतबाट केही कुरा आएन । सायद मेरो नम्बरमा थिचिएर फोन आएजस्तो लाग्छ । त्यहा वहाँहरु छलफलमा हुनुहुँदो रहेछ । छलफलमा उहाँहरु कुनै हालतमा पार्टी एकता हुन नदिने गरी रणनिती तयार गर्न बस्नुभएको रहेछ । मैले करिब एक घण्टा सुबै कुरा सुनेर बसेँ । केन्द्रीय समिति बैठक कसरी समापन गर्ने भन्ने विषयमा उहाँहरुको छलफल केन्द्रित थियो । एउटा वार्ता टोली बनाउने त्यसमा अध्यक्ष , गौरव र म (बादल ) गरुङ र परी थापा वा रामसिंह श्रीषमध्ये एकजनालाई समेटेर । त्यसो गर्दा पाँच जनामा तीन जाना बहुमत भइन्छ । संगठन विभागको काम पनि त्यही विभागले गर्ने गरी कार्यलय टिम बनाउने र केन्द्रीय समितिबाट पास गराएर लैजाने , पार्टीको राष्ट्रिय सम्मेलन गर्ने गरि त्यही एकताको निर्णय गर्ने भनेर जाने , त्यसवेला सम्म एकता पक्षधरलाई साइजमा ल्याउँदै अफ्ने रणनिती बलियो बनाएर जाने उहाँहरुको रणनीति सुने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending