Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

संसारका २२ हृदयविदारक तस्बिरहरु : जुन तस्बिर हेरेर तपाईंको मन नथामिन सक्छ

संसारमा विभिन्न किसिमका घटनाहरु भएका छन् । कतिपय मानव निमित्त घटना छन् भने कतिपय प्रकृतिले निम्त्याएका विपत्तिहरु । यी सबै विपत्तिका घटनाहरुबाट मानिस नराम्रोसँग दुखेको छ । ती तस्बिरहरु मानवीय समाजमा भोकेका दर्दनाक, हृदय विदारक दृष्यहरु हुन् । २० औं शताब्दी निकै ठूला ठूला विपत्तिका पलहरुबाट गुज्रियो । दुई ठूला विश्वयुद्धहरु मानिसले भोग्न बाध्य भए । त्यसपछि लामो समयसम्म रहेको सितयुद्धले मानव सभ्यता नराम्रोसँग थिलो थिलो भयो । युद्धको अवधिमा होस् या शान्तिपूर्ण अवधिमा होस्, मानिसहरुको दुखान्त पलहरुको भने कहिल्यै अन्त्य भएन । यी तस्बिरहरु तीनै दुखान्त पलहरुको इतिहास बोकेका प्रमाणह हुन् । जसले यी तस्बिरहरु आफ्नो क्यामरामा कैद गरे, ती फोटोग्राफरहरुले सिङ्गो मानव इतिहासलाई दुखान्त पक्ष देखाएर सदा सजग गराउने काम गरेका छन् । आउनुहोस् ती तस्बिरहरु एकपटक हेरौंः   १. सन् २००९ एक अष्ट्रेलियन अग्नी नियन्त्रक, जंगलमा आगो निभाएपनि जंगली जनावरलाई पानी खुवाउँदै । \"touching २. उत्तरकोरिया र दक्षिण कोरियाको ३ दिनको परिवार पुर्नमिलन कार्यक्रमपछि आफन्तले बाई भने पछि रुँदै एक दक्षिण कोरियाली बृद्ध  । \"touching ३. बुवा र छोराको सम्बन्ध, १९४९, २००९ र २०१२ \"touching ४. सन् १९४४ को दोस्रो विश्वयुद्धको दौरानको तस्बिर हो यो । अमेरिकाका ३२ औं राष्ट्रपति रुजेवेल्टको अन्त्यष्टी समारोहमा एकोडिन बजाएर भक्कानिदै अमेरिकी नौसेनाका एक अफिसर । \"touching ५. एक रुसी सैनिक पियानो बजाउँदै । \"touching ६. एक विधुवा आफ्नो १६ औं ‘मारिज एनिभरसरी’को अघिल्लो दिन श्रीमानको समाधिस्थलमा गएर रुँदै । \"touching ७. अमेरिका भएको सेप्टेम्बर ११ को आक्रमणको बेला ज्यान बजाउन सयौं तलामाथिबाट फाल हानेको मानिस । \"touching ८. सन् १९८९ मा चीनको एक दृष्य । बख्तर बन्द गाडी हिँडीरहेको छ र छेउमा चलिरहेको छ एउटा स्कुल बस । \"18-750\" ९. गृहयुद्धको दौरानमा एक जना पत्रकार बालकलाई च्यापेर सुरक्षित स्थलतर्फ जाँदै । \"touching १०. एक १२ वर्षिय ब्राजिलियन बालक डियगो टोक्युटो । आफ्नो शिक्षकको अन्तिम संस्कारमा भ्वाइलिन बजाउँदै । उनै शिक्षकले बालकलाई गरिवीका विरुद्ध गीत गाउँन सिकाएका थिए । \"touching ११. एक ७ महिने शिशु केन्याको उपचार केन्द्रमा \"11-750\" १२. सन् २०११ मा जापानको गएको सुनामीबाट हराएकी ४ महिने शिशु, जसलाई त्यहाँका पुलिसले ४ दिनपछि जीवित नै उद्धार गरेको थियो । \"touching १३. फ्याक्ट्रीमा काम गर्ने मजदुर जोडी अन्तिम अंकमाल गर्दै, उनीहरुको बंगलादेशको एक फ्याक्ट्री भत्किएर मृत्यु भएको थियो । \"touching १४. सेप्टेम्बर ११ को स्मरणमा रुँदै भ्वाइलिन बजाउँदै गरेकी एक भ्वाएलिनिस्ट। \"touching १५.जापानको मार्च २०११ मा आएको भूकम्प र सुनामीपछि एक्लै विलाप गर्दै एक जापानीय युवती । \"touching १६. अरुलाई मनोरञ्जन दिन बिवस जीन्दगी \"touching १७. चिडियाखानामा जनावरमात्र होइन मान्छेपनि हुन्छ । बेल्जियमको चिडियाखानामा एक अप्रिकी बालक । \"touching १८. टर्किका एक सरकारी अधिकारी, भोकले मृत्युको मुखमा पुगेका अर्मेनियन बच्चालाई रोटीको टुक्रा देखाएर तड्पाउँदै । सन् १९१५ ताका टर्कीले अर्मेनियन समुदायको नरसंहार गरेको थियो । \"touching १९. एउटी रेडक्रसकी नर्स । प्रथम विश्वयुद्धमा मारिएका सैनिकको अन्तिम चिठी पढ्दै । \"33-750\" २०. सङ्ग्राहलयमा राखिएको विश्वयुद्धकालीन बख्तरबन्द गाडीको अगाडि रुँदै एक भूपु सैनिक, जसबाट उनले युद्ध लडेका थिए । \"35-750\" २१. चीन जानका लागि रेल कुर्दा कुर्दै प्रतिक्षालयमै मृत्यु भएको एक बृद्ध । \"touching २२. सन् १९४८ मा अमेरिकाको सिकागो सहरको तस्बिर हो यो । एउटी आमाले ४ वटा आफ्ना बच्चालाई बाटोमा बेच्न राखेकी छिन् । आमा निरास र हतार देखिन्छ । \"touching एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending