Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सर्प टोक्यो, डक्टरले मृत घोषित गर्यो, परिवारले गंगामा बगायो : १४ वर्षपछि जिउँदै फर्कियो

\"Snake-Story-750\"सुन्दै अचम्म लाग्ने घटना संसारमा भएको छ । मानिसलाई यो घटना विश्वास गर्न मुश्किल पर्ने गर्छ तर यस्तो घटना भएको भने सत्य भने समाचारमा उल्लेख छ । मरिसकेको मान्छे स्मृतिबाट समेत हराई सकेको अवस्था एकाएक १४ वर्षपछि मानिस फर्केर आएपछि परिवार सहित सारा गाउँ नै चकित भएका छन् । भारतको एक प्रान्तमा भएको घटना हो यो । उक्त व्यक्तिको नाम रहेको छ छत्रपाल । उनको बाबुको नाम नन्थुलाल । १४ वर्षपछि छत्रलाल जिउँदै फर्केर आएपछि छत्रलाल एकाएक गाउँको सेलिब्रेटी भएका छन् । खास घटना यस्तो भएको थियोः घटना १४ वर्ष पहिले २००३ को हो । त्यतिबेला छत्रपाल आफ्नो बुवासँग खेतमा काम गरिरहेका थिए । त्यही काम गर्ने क्रममा उनलाई एक विशालु शर्पले डस्यो । शर्पको विष तिव्रगतिमा उसको शरीरमा फैलन थाल्यो । उनलाई तुरुन्तै स्थानीय अस्पालमा लगियो । तर त्यतिन्जेल धेरै ढिला भइसकेको थियो । डाक्टरले मृत घोषित गरिदियो । परिवारले शव लिएर घर आयो र उसको मृत्यु संकार सुरु ग¥यो । हिन्दु धार्मिक परम्परामा उक्त स्थानमा शर्पले डसेर मरेको मानिसलाई पवित्र मानिस भनिन्छ र सोही अनुरुप उनलाई नजलाईकन नदीमा बगाईदियो । छत्रपाललाई नदीमा बगाईदिएपछि उनका परिवार घर फर्कियो । छत्रपाल नदीमा बग्दै बग्दै गयो । निकै तर पुगेपछि उनलाई हरि सिंह नाम गरेको एक व्यक्तिले नदी बाहिर निकालेर शर्पको बिष सबै निकालिदिए । हरि सिंह सपेरे( सर्प नचाउने मान्छे) थिए । निकै समयपछि छत्रपाल होस्मा आए र उनै हरिसिंहसँग बस्न थाले । \"Snake-Story-2-750\" सपेरे हरी सिंहले शर्पको विष निकाल्ने मन्त्र आफ्नो गुरुबाट पाएको बताएका छन् । उनीपनि एक पटक मरेर बाँचेका व्यक्ति हुन् । उनलाई पनि मरे भनेर गंगामा बगाईदिइएको थियो । उनी पनि बग्दै बग्दै बग्गाल पुगेका थिए । उनलाई गुरुले देखेपछि उनको उद्धार भएको थियो । यसरी कसैलाई बजाएपछि १४ वर्षसम्म आफूसँगै शिष्य बनेर बस्नुपर्ने उनको गुरुले सिकाएका कारण आफूले यतिका वर्ष आफूसँगै राखेको समाचारमा उल्लेख छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending