Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एक युवतीको दुई श्रीमान : यसरी भयो सँगै बस्ने सहमति

\"PhoebeWedding-750\"द्वापर युगमा भएको भनिएको महाभारतमा द्रौपदीले पाँच पाण्डव दाजुभाईलाई आफ्नो पतिका रुपमा स्वीकार गरेकी थिइनु बहुपतिप्रथा नेपालका सुदुरपश्चिम र कर्णालीका कतिपय जिल्लाहरुमा अहिले पनि कायम छ । परम्परादेखि नै चलेका कारण त्यस क्षेत्रमा बहुपतिप्रथा नौलो पनि छैन । तर यस्तै प्रकृतिको परिस्थिति भएको छ केन्यामा । बहुपतिप्रथा आश्चर्यको विषय हुन भएको छ केन्यामा एक महिलाले आफूले मन पराइरहेका दुई जना पुरुषमध्ये दुबै जनालाई छाड्न नचाहेपछि केही दिनअघि दुबै जनालाई पतिका रुपमा स्विकारेकी छिन् । । त्यसो त उनका दुबै पतिले पनि सहमतिपत्रमा हस्तारक्षरनै गरेका छन् । पत्नीको विषयमा कुनै पनि वादविवाद नगर्ने सहितको सहमतिपत्रमा उनीहरुले हस्ताक्षर गरेका हुन् । साथै सहमतिपत्रमा दैनिक जिवन सञ्चालनका आधारहरु पनि तय गरिएका छन् । एक महिलाले दुई पुरुषलाई स्विकारेको विषय त्यहाँ अहिले आश्चर्यको विषयमा बनेको छ । किनकी केन्यामा त्यस्तो परम्परा छैन । त्यहाँको समाजमा बहुपत्नी प्रथासमेत छैन यी महिलाले दुबै जना पुरुषसँग विगत चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताएकी छिन । दुबै जनालाई छोड्न नसकेपछि उनी त्यस्तो निर्णयमा पुगेकी समाचारमा उल्लेख छ । ती दुई पुरुषको नाम सिल्बेस्टर बेन्दवा र एलिजाह किमानी हो । साथै दुई जनाले बालबच्चाको हेरचाह समान ढंगले गर्ने सहमतिसमेत भएको छ । दुबैजनाले पारिवार शान्त राख्नुपर्ने छ । केन्याको कानुनले उनीहरुको पक्षमा फैसला सुनाएपनि उनीहरु खुशी भएका छन् । ती महिलाका दुई श्रीमानको भने प्रेम जीवनमा बितेको समय त्यति राम्रो छैन । केही समय अघि ति दुई युवकहरु खुला मैदानमा झगडा गरिरहेको पुलिसले देख्यो । पछि सोध खोजको क्रममा ती दुई युवकले एउटै युवतीलाई प्रेम गर्ने खुलासा भएको थियो । विवाद बढ्दै जाँदा पुलिसले नै ती युवतिलाई दुबै जना युवकहरु स्विकार गर्न सल्लाह दिए पनि ति महिला उक्त निणर्यमा पुगेकी समाचारमा उल्लेख छ । पछि प्रहरीले पनि ति दुई पुरुषलाई सहमति गर्न भने अन्तमा ती दुई पुरुषपनि समहत भए । उनीहरुबीचको सहमतिमा भनिएको छ – ‘आजबाट हामी यसमा सहमत भएका छौं कि हामी आफ्नो पत्नीको विषयलाई लिएर एक अर्काबीच इश्र्याको भावना पनि राख्नेछैनौं र धम्क्याउने पनि छैनौं । आफ्ना लागि निर्धारित नियमहरुको पालना गर्नेछौं । हामी एक अर्कालाई असाध्यै माया गर्नेछौं र शान्तिपूर्वक रहनेछौं । यो सहमतिका लागि हामीमाथि कसैले पनि दबाब दिएको होइन हामी आफैं मञ्जुर भएका हौं ।’ ति महिलाका आमाबाबुले पनि दुबै ज्वाईंलाई आशिर्वाद दिएका छन् । आश्चर्यको कुरा के के छ भने ती महिला दुई बच्चाकी आमा हुन् र विधवासमेत हुन् । उनको पहिलो पतिको मृत्यु भएको थियो । श्रीमान मध्ये बेन्दवाले भनेका छन् – ‘मैले आफ्नो यौनेच्छा पूर्तीका लागि मात्रै विवाह गरेको होइन । म उनलाई असाध्यै माया गर्छु, त्यसैले पनि यो सहमति सम्भव भएको हो । अझ बढि म उनका बच्चाहरुलाई माया गर्छु । अहिलेसम्म मलाई कसैले पनि ड्याडी भनेर बोलाएका थिएनन् उनीहरुले मलाई पहिल्यैदेखि ड्याडी भनेर बोलाउँथे ।’ एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending