Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

धरहरा पुन निमार्णको लागी कर्मचारीलाई ३ दिनको तलब सहयोग गर्न अपिल

\"singhadarbar\"काठमाडौं । नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको ऐतिहासिक सम्पदाँ धरहरा २०७२ साल बैशाख १२ गतेको महाभुकम्पमा ध्वस्त भई यसको पुनःनिर्माणका लागि ३ दिनको तलब सहयोग गर्न कर्मचारीलाई प्रधानमन्त्रीको कार्यालयले अपिल गरेको छ सहसचिब बिनोद कुमारकुवर द्वारा जारी बिज्ञप्तीमा प्रधानमन्त्रीले घोषणा गरेको मेरो धरहरा मै बनाउछु अभियानका लागि स्रोत संकलन गर्न सघाउ र्पुयाँउने उद्देश्यले नेपाल सरकारका विशिष्ठ श्रेणीका पदाधिकारीहरुबाट तलव स्केलको ३ दिनको तलब योगदान गर्ने तथा नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरुबाट समेत स्वेच्छाले रकम संकलन गर्न सबै मन्त्राल, आयोग, संस्थान, बैंक वित्तीय संस्था लगायतका निकायहरुलाई अपिल गरीएको जानएको छ । नेपाल सरकारका सचिवहरुको चैत्र १५ गतेको बैठकबाट निर्णय भएकोले सबै मन्त्रालयहरुले सोही बमोजिम रकम संकलन गर्न र मातहतका निकायहरुबाट पनि सोही अनुसार रकम संकलन गर्ने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ । साथै बिज्ञप्तीमा सरकारी तथा सार्वजनिक बाहेक अन्य विभिन्न निकायमा कार्यरत कर्मचारीहरु र सर्वसाधारणलाई समेत धरहरा पुनस्निर्माणका लागि रकम संकलन गर्न अष्लि गर्दै सहयोग रकम राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखामा रहेको धरहरा पुनः निर्माण कोषको खाता नं १४३०००१९८००१ मा जम्मा गर्न सकिने उल्लेख गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending