Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विदेशमा कमाएको पैसाले गाउँमा मोटरबाटो

\"pachthar काठमाडौं । लाखौं युवा विदेशिएका छन् । स्वदेशमा बेरोजगार भएपछि युवा विदेशिन बाध्य भएका हुन् । यसले गर्दा नै मुलुकमा बसेनि अर्बौं विप्रेषण भित्रिने गरेको छ । झन्डै एक हजार ७०० युवा प्रतिदिन रोजगारीका लागि नेपाल बाहिरिने सरकारी तथ्याङ्क छ । यतिको सङ्ख्यामा बाहिरिएका केही नेपाली आफैँ उद्यमी पनि बनेका छन् । अनि कमाएका पैसा नेपालमा पठाएर गाउँको विकासमा पनि लगानी गर्छन् । यस्तै एक युवा हुन् भारपाका श्रीप्रसाद युवा । पाँचथर भारपा–५, स्थायी घर भई साउदी अरेबियामा ‘अन्नपूर्ण गेष्टहाउस’ सञ्चालन गर्ने यवाले आफ्नै लगानीमा आफ्नै गाउँमा तीन किलो मिटर बढीको मोटरबाटो निर्माण गरेर आफ्नो समाजको अपेक्षासमेत पूरा गर्न सक्षम भएका हुन् । दुई दशकभन्दा बढी समय गाउँको प्रधानपञ्च चलाएका स्थानीय होमप्रसाद यवाका नाति श्रीप्रसादले मेची राजमार्गको डोपकिले नजिकैदेखि आफूले अध्ययन गरेको मानेडाँडा निम्न माध्यमिक विद्यालयसम्म तीन किमीभन्दा बढी मोटरबाटो आफ्नै लगानीमा निर्माण गरेका हुन् । दश वर्षभन्दा बढी समयदेखि साउदी अरेबियामा रहेका श्रीप्रसादले काइँला हजुबा नरेन्द्रप्रसाद यवालगायतको आग्रहमा झन्डै रु १५ लाख लगानी गरी तीन किमी मोटरबाटो निर्माण गरेका हुन् । बाटो निर्माणमा अगुवाइ गरेका श्रीप्रसादका काइँला हजुरबा नरेन्द्रकुमारले आफूहरुले तीन वर्षअघिबाटै मोटरबाटो निर्माणका लागि विदेशमा रहेका युवालाई आग्रह गर्दै आएको र पछिल्लो पटक श्रीप्रसाद एक्लैले मोटरबाटो निर्माण गरेर सबैलाई खुसी बनाएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending