Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

एउटा यस्तो देश : जहाँ चलिरहेछ महिलाको शासन, किनिन्छ पुरुष दास र बनाईन्छ गुलाम (फोटोसहित)

\"other-world-kingdom_-750\"एजेन्सी । संसारमा पुरुष सत्ता स्थापना भएको युगौं भइसकेको मानवशास्त्री, समाजशास्त्रीहरुले बताउने गरेका छन् । पुरुष सत्ताकै कारण सयौं वर्षदेखि महिलाहरु आफ्नो अधिकारका निमित्व संघर्षरत छन् । नेपालमा सति प्रथा कायम थियो । मुस्लिम देशहरुमा आजपनि महिलाको अवस्था दर्दनाक नै छ । तर एक अन्तराष्ट्रिय अनलाईन पत्रिकाका अनुसार आज पनि संसारमा एक त्यस्तो देश अस्तित्वमा छ जहाँ महिलाहरुले पुरुषहरुलाई गुलाम, दास बनाएर राख्छन् । पुरुषहरु किन्ने बेच्ने नै गर्छन् । \"other-world-kingdom12_145-750\" उक्त देश नाम हो ‘अदर वल्र्ड किङ्डम’ । यो देश १९९६ मा यूरोपियन देश चेक रिपब्लिकबाट छुट्टिएको हो । यो देशको प्रमुखसमेत महिला नै रहेको छ । यो देशको महारानीको नाम पैट्रिसिया हो । उसैको राजबाट यो देश चल्छ । तर हालसम्म अन्य देशहरुले भने यो मूलुकलाई देशको दर्जा भने दिएका छैनन् । तर यो देशमा जानकालागि छुट्टै पासपोर्ट चाहिन्छ । यस देशको छुट्टै पुलिस फोर्स र झन्डा रहेको छ । \"other-kingdom-world1-750\" यो देशमा नागरिक बन्ने अधिकार शिर्फ महिलालाई मात्रै छ । यहाँ पुरुषलाई जनावार जस्तै सम्झिने गरिन्छ । पुरुषलाई गुलाम दास भन्दा माथि सोचिदैन । गुलामलाई यदि रक्सी खान मन लाग्यो भने पहिला मालिक्नीको खुट्टामा रक्सी हाल्नु पर्छ । त्यसपनि मात्र पुरुष गुलामले त्यो रक्सी पिउन सक्छ । हाल उक्त देशकी महारानी पेट्रिसियालाई मात्र उक्त देशको कानुन परिवर्तन गर्ने अधिकार छ । उनले देशको नागरिक बन्न चाहाने महिलाहरुकालागि निम्नानुसारको नियम निमार्ण गरेकी छिन् । १. नागरिक बन्न चाहाने महिलासँग कमसेकम एक जना पुरुष नोकर हुनै पर्ने । २. अदर वल्र्ड किङ्डमको सबै नियम पालना गर्न जारी हुनुपर्ने । ३. नागरिक बन्न चाहाने महिलाले कमसेकम ५ दिन महारानीको महलमा बिताउनु पर्ने \"other-world-kingdom1_1457-750\" उक्त देश तीन हेक्टर यानेकी ७.४ एकडमा बनेको छ । उक्त देशमा कयौं सुन्दर विल्डिङहरु छन् । घाँसे मैदानहरु छन् । तीनै सुन्दर स्थानको बीचमा महारानीको महल रहेको छ । उक्त देशका लाईब्रेरी, स्कुल, जिम खाना, स्विमिङ पूलहरु, रेस्टुरेन्ट, नाइट क्लब र कैदीहरुलाई राख्ने जेलहरु पनि रहेको समाचारमा उल्लेख छ । उक्त देशमा सबै महिलाहरु पुरुष भन्दा माथि छन् । त्यहाँ पुरुषहरुले महिलाहरुको सम्मान गर्नुपर्छ । सबै पुरुषहरुको घाँटीमा जनावारलाई बाँध्ने जस्तो डोरी÷पट्टा हुन्छ । हरेक गुलाम पुरुषको कुनै कुनै चिह्नहरु हुन्छन् । ताकी मालिक्नीले चिन्न सकोस् । मालिक्नीको अडरमा मात्र गुलामहरुले खाना खान पाउँछन् । अडर बिना खानेले सजाय भोग्नुपर्छ । यदि कुनै महिलाले गुलामलाई पिट्यो भने उक्त गुलामको स्वर वरपर सुनिनु हुँदैन । किनकी अरुलाई डिस्टर्भ हुन्छ । आश्चर्यको कुरा के छ भने यो देश दुनियाँको हो–हल्ला भन्दा पर छ र यस देशको महारानीको अनुहार आजसम्म संसारले देख्न पाएको छैन । सन्तान उत्पादनका लागि कस्तो प्रावधान छ भन्ने कुरा भने समाचारमा उल्लेख गरिएको छैन । \"other-world-kingdom6_1457-750\" \"queen2_1457427639-750\" \"other-world-kingdom10_145-750\" \"queen4_1457427639-750\" \"queen3_1457427639-750\" \"other-world-kingdom4_1457-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE