Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अफगानिस्तानमा ५३ लडाकूले गरे आत्मसमर्पण

\"taliwan_leader\"अफगानिस्तान । उत्तरी अफगानिस्तानको नान्गार्हार प्रान्तमा आइतबार ५३ जना सशस्त्र लडाकूले आत्मसमर्पण गरेका छन् । ‘आज हाम्रीले ५३ जना सशस्त्र विद्रोहीहरुलाई स्वागत गरेका छौं, ती मध्ये ४३ जना तालिवान लडाकु र १० जना इस्लामिक स्टेटका लडाकु रहेका छन्, ती सबै सशस्त्र विद्रोहीहरुले द्वन्द्व छोडी सरकारको पुनःनिर्माण र शान्ति प्रक्रियामा लाग्न आत्मसमर्पण गरेका छन् ’ प्रान्तीय उच्च शान्ति परिषदका प्रमुखले मलिक नजिरले बताए । ती पूर्व लडाकुहरु नान्गार्हार प्रान्तको आचिन, नाजिआन, सिन्वार र पचिर हगाम जिल्लाहरुमा गत दुई बर्षदेखि आतङ्ककारी क्रियाकलापमा संलग्न रहदै आएका नजिरले बताए । अर्को हप्ता पनि अरु थप लडाकुहरुले आत्मसमर्पण गर्ने अनुमान गरिएको पनि उनले बताए । एक समारोहबीच पूर्वलडाकूलाई गरिएको यस स्वागत कार्यक्रममा ती ५३ जना लडाकुले आ–आपूmसँग रहेको हातहतियार स्थानीय अधिकारीहरुलाई बुझाएका बताइएको छ । नान्गार्हार प्रान्तीय गभर्नर सलिम खानले आत्मसमर्पण गर्ने ती लडाकूहरुलाई रोजगारीको प्रवन्ध मिलाई दिने प्रतिवद्धतासमेत जनाएका छन् । तालिवान लडाकूलाई द्वन्द्व परित्याग गरी शान्तिको बाटोतर्फ लगाउने उद्देश्यले सन् २०१० मा उच्च शान्ति परिषदको स्थापना भएयता १० हजारभन्दा बढी तालिवान लडाकुले द्वन्द्वलाई त्यागी सरकारको पुनःनिर्माण शान्तिको मार्ग पहिल्याएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending