Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बेलायतको देश निकाला गर्ने योजना खारेज

\"ukकाठमाडौं । बेलायतबाट विदेशी अपराधी र गैर कानुनी आप्रवासीलाई देश निकाला गर्न काटिएको करिब ३४ हजार हवाइ टिकट रद्द गरिएको बताइउको छ । बेलायतको गृह मन्त्रालयले अपराधी र गैर कानुनी आप्रवासीलाई देश निकाला गर्न असफल भएको स्वीकारेको बताइएको छ । हवाइ टिकट रद्द भएबाट करिब १४ लाख पाउण्ड व्यर्थ खर्च भएको पनि समाचारमा जनाइएको छ । बोर्डर्स एण्ड इमिग्रेसनका इन्डिपेन्डेन्ट चिफ इन्सपेक्टरको स्वतन्त्र प्रतिवेदनमा आ.व. २०१४, २०१५ को १८ महिनामा करिब ४० प्रतिशत अपराधी र गैर कानुनी आप्रवासीलाई स्वदेश पठाउने योजना असफल भएको उल्लेख छ । प्रतिवेदनले थुनुवाहरुसँगै जान सेक्युरिटी स्टाफ अभाव यसको मुख्य अवरोध भएको देखाएको छ । बीबीसीका अनुसार, गृह अधिकारीहरु भिसा सकिइसकेका हजारौं विद्यार्थी कहाँ छन् भन्नेबारे थाहा छैन । इमिग्रेसन वाच डगले भनेको छ, सन् २०१५ अप्रिलसम्म दुई वर्षको अवधिमा ७१ हजार ६०१ वटा व्यक्तिगत मुद्दा निगरानी प्रक्रिया अघि बढेको थिएन । ति मध्ये धेरै कि त बेलायत छाडे कि त अरु ग्राउण्ड्समा भिसा पाएर यतै बसे, वास्तविक स्थिति र उनीहरु कहाँ छन् केही थाहा नभएको प्रतिवेदनले भनेको छ । करिब ४६ हजार अन्तर्रा्ष्ट्रिय विद्यार्थी प्रत्यक्ष प्रभावित हुने गरि होम अफिसले गरेको निर्णयलाई बेलायतको अपर ट्राइबुनलले अन्यायपूर्ण भन्दै बुधवार विद्यार्थीका पक्षमा फैसला गरिदिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending